सुरक्षा Archives | Page 47 of 394 | Khabarhub Khabarhub

ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं- ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ पकरबास घर भएका ४२ वर्षीय सविन उप्रेतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर दधिकोट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

रिपोर्ट

एभरेस्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं – एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लि। को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।

नक्कली लाइसेन्स बनाइिदएको आरोपमा १२ कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नक्कली चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौँ – काठमाडौं महानगरपालिका–१६ कालधारास्थित एक घरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् । काभ्रे तिमाल गाउँपालिका–४ घर भएका