सेना Archives | Page 14 of 36 | Khabarhub Khabarhub

प्रधानसेनापति थापाद्वारा लेखक र फोटो सर्जक पुरस्कृत

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक फोटो प्रतियोगिताका विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुरस्कार प्रदान गरेका छन् । सैनिक–जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उनहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका हुन् । विभिन्न कालखण्डका तस्बिर इतिहासका जिवन्त अभिलेख हुने…