Live on
Your Voice, Your Power
काठमाडौँ -मानिसहरुमा घुर्ने समस्या बढ्दै गएको छ । निद्रामा घुर्ने समस्याले आफूसँगै घरपरिवारलाई नै केही न केही डिस्टर्ब गरिरहेकै छ । यद्यपी यो समस्या समाधानका लागि मानिसहरु गम्भीर भएको देखिदैन । यसै विषयमा आधारित भएर घुर्ने रोग विशेषज्ञ डाक्टर योगेश न्यौपानेसँग त्रिगुना भट्टराई बस्नेतले गरेको कुराकानीको सम्पादित अंश: निद्रामा घुर्ने समस्या कुनै रोगको लक्षण हो…