टिप्स Archives | Page 83 of 85 | Khabarhub Khabarhub

गर्मीले हैरान हुनुहुन्छ ? पानीसँगै मिलाएर पिउनुहोस् यी ५ चिज

गर्मीको समय, खानपानमा विशेष ध्यान दिन सकिएन भने विभिन्न प्रकाकार स्वास्थ्य समस्या झेल्नुपर्ने अवस्था आउँछ । यस्तो स्वास्थ्य समस्या बाह्य (देखिने) र आन्तरिक (नदेखिने) पनि हुन्छ । गर्मी समयमा खानपानमा ध्यान नदिँदा विभिन्न प्रकारका सरुवा रोगको संक्रमण छिट्टै सर्ने खतरा हुन्छ । यसका साथै तपाईंले आफ्ना बाह्य तोचाको सुरक्षाका लागि पनि खानपानमा विशेष ध्यान दिनुपर्ने…