Khabarhub | Page 1111 of 13686 | Nepal's Trusted News Source Khabarhub

वैदेशिक रोजगारीका दुःख

विदेश उड्दाको आकाशदेखि फर्कदाको बाकससम्म बेथिति

युवा बेचेर समृद्धि असम्भव

नेपाल यस्तो देश हो, जसले युवा बेचेर उनीहरुले पठाएको विप्रेषणमा रजाइँ गर्दछ। युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने तथा व्यवसायिक सीप सिकाउने भन्दा विदेश पठाउनमा व्यस्त हुन्छ। विकास निर्माण भन्दा जिल्ला जिल्लाबाट युवालाई पासपोर्ट दिनमा गर्व[ ... ]

रूपन्देही उपनिर्वाचन : विरासत जोगाउने ध्याउन्नमा राप्रपा, बदला लिने ‘मुड’ मा कांग्रेस

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनको नतिजा आ–आफ्नो पक्षमा पार्न गत निर्वाचनका विजेता र उपविजेता दलहरूले रणनीतिक तयारी थालेका छन् । रूपन्देही–३ मा रहेको दबदबा कायम राख्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र[ ... ]

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ । भेटघाट कार्यक्रम दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा राखिएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनले हरेक महिनाको अन्तिम बिहीबार पत्रकारसँग भेटघाट गर्ने पार्टी अभ्यासको निरन्तरता भएको बताए । उनले…

काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढी

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा

चक्रे मिलन र जितबहादुरसहित १९ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित १९ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला

गोली चलाएर लागूऔषध कारोबारी नियन्त्रणमा

काठमाडौं– प्रहरीले धनुषाकाे मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली चलाएको छ । गोली प्रहार गरेर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ

विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-९ जेला बस्ने २७ वर्षीय सुमन त्योछिनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला