Khabarhub | Page 1186 of 13833 | Nepal's Trusted News Source Khabarhub

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

विज्ञ भन्छन्– उद्देश्य र पहिचान अझै प्रष्ट भएन

हिमाल कोइराला

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ । लाग्छ– चीनमा एक किसिमको कूटनीतिक मेला लागिरहेको छ । चीनले थियान्चिनमा साङ्घाई सहयोग संगठन एससीओको सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा सदस्य राष्ट्रका सरकार[ ... ]

दोस्रो विधान महाधिवेशन

एमालेमा एकछत्र पकड बनाउने ओलीको योजना, भण्डारी पक्षले फरक दस्तावेज ल्याउने

ज्ञानु घिमिरे

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको छ । विधान महाधिवेशनको तयारी पूरा गर्न निर्देशन दिएर एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका छन् । एमाले प्रचार विभाग प्रमुख[ ... ]

मनाङ प्रदेश सभा–२ उपचुनाव

दीपक मनाङे थान्को लागेपछि कांग्रेस–एमालेकै प्रतिस्पर्धा

काठमाडौँ– निर्वाचन आयोगले मनाङको प्रदेशसभा २ का लागि आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगले रुपन्देही ३ सँगै मनाङमा पनि उपनिर्वाचन तयारी गरेको हो । सर्वोच्च अदालतले २०७९ सालमा निर्वाचित दीपक मनाङेलाई[ ... ]

मन्त्रीको सनक : आफ्ना मान्छेलाई जागिर नदिएको भन्दै खोसे सचिवको गाडी

खबरहब

विराटनगर– कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले करारका १० जना चालक र सहयोगी हटाएर आफ्ना मान्छे नियुक्ति गर्न दिएको निर्देशन नमान्दा सचिवको गाडी नै खोसिदिएका छन् । आफ्ना मान्छेलाई नियुक्त गर्न दिएको निर्देशन[ ... ]

लेखजंगको बहुविवाह : छोडपत्रको प्रमाण नदिए रास्वपाले टिकट खोस्ने

ज्ञानु घिमिरे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर ३ का को उपनिर्वाचनका आइतबार मात्रै टिकट पाएका लेखजंग थापा आफ्नै कारणले संकटमा परेका छन् । अन्य आठजना आकांक्षीलाई पछि पार्दै कात्तिक १७ मा हुने उपनिर्वाचनका लागि घण्टी[ ... ]

‘एससीओ प्लस’ बैठकमा प्रधानमन्त्रीले उठाए जलवायु परिवर्तनको संकटसहित विश्वव्यापी चुनौती बनेका यी मुद्दा

खबरहब

थियान्चिन (चीन)- प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीयतालाई समयको अपरिहार्य आवश्यकता बताउँदै यसलाई सुदृढ र परिणाममुखी बनाउन शक्ति राष्ट्ररूलाई आह्वान गरेका छन्। चीनको थियान्चिनमा आयोजित ‘साङ्घाई सहयोग संगठन (एससीओ) प्लस बैठक’मा सोमबार सम्बोधन गर्दै उनले बहुपक्षीय[ ... ]

विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका उनले आज ‘साङ्घाई सहयोग सङ्गठन प्लस बैठक’लाई सम्बोधन गरेका थिए । सो सन्दर्भमा, चीनले प्रस्ताव गरेको ग्लोबल गभर्नेन्स…

सशस्त्रको बीओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १० स्थित सशस्त्र प्रहरी बल नेपालको जिमुवा बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण

कोठामै मृत भेटिइन् सशस्त्र प्रहरीकी कुस्ती खेलाडी भावना चन्द

काठमाडौँ- सशस्त्र प्रहरी बलकी एकजना जवान आफ्नो कोठामै मृत भेटिएकी छन् । आइतबार बिहान पौने १० बजेको समयमा काठमाडौँको सीतापाइलास्थित

प्रहरी अतिरिक्त महानिरीक्षक शर्माको बिदाइ

काठमाडौं – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कृष्णहरि शर्माको आज एक कार्यक्रमकाबीच बिदाइ गरिएको छ । आज प्रहरी प्रधान

एक वर्षमा लागूऔषध कारोबारमा संलग्न ६९५ पक्राउ

धरान– सुनसरीमा गत आर्थिक वर्ष २०८१/८२ मा लागूऔषध कारोबारमा संलग्न ६९५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका