Khabarhub | Page 1189 of 13833 | Nepal's Trusted News Source Khabarhub

रुपन्देही ३ मा उपनिर्वाचन

रास्वपाले उम्मेदवार छान्नेबित्तिकै झमेला, के गर्दैछन् अरु दल ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेसँगै विवाद उत्पन्न भएको छ ।  रास्वपाले उम्मेदवार घोषणा गरेका डा. लेखजंग थापाले ‘बहुविवाह’ गरेको दाबी गर्दै विभिन्न सञ्चारमाध्यमले[ ... ]

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

विज्ञ भन्छन्– उद्देश्य र पहिचान अझै प्रष्ट भएन

हिमाल कोइराला

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ । लाग्छ– चीनमा एक किसिमको कूटनीतिक मेला लागिरहेको छ । चीनले थियान्चिनमा साङ्घाई सहयोग संगठन एससीओको सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा सदस्य राष्ट्रका सरकार[ ... ]

दोस्रो विधान महाधिवेशन

एमालेमा एकछत्र पकड बनाउने ओलीको योजना, भण्डारी पक्षले फरक दस्तावेज ल्याउने

ज्ञानु घिमिरे

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको छ । विधान महाधिवेशनको तयारी पूरा गर्न निर्देशन दिएर एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका छन् । एमाले प्रचार विभाग प्रमुख[ ... ]

२८ मिनेट अगाडि

गोरखाको हंशपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का ?

काठमाडौं– गोरखाको अजिरकोट गाउँपालिका– ३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ बजेर १५ मिनेटमा गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो…

सशस्त्रको बीओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १० स्थित सशस्त्र प्रहरी बल नेपालको जिमुवा बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण

कोठामै मृत भेटिइन् सशस्त्र प्रहरीकी कुस्ती खेलाडी भावना चन्द

काठमाडौँ- सशस्त्र प्रहरी बलकी एकजना जवान आफ्नो कोठामै मृत भेटिएकी छन् । आइतबार बिहान पौने १० बजेको समयमा काठमाडौँको सीतापाइलास्थित

प्रहरी अतिरिक्त महानिरीक्षक शर्माको बिदाइ

काठमाडौं – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कृष्णहरि शर्माको आज एक कार्यक्रमकाबीच बिदाइ गरिएको छ । आज प्रहरी प्रधान

एक वर्षमा लागूऔषध कारोबारमा संलग्न ६९५ पक्राउ

धरान– सुनसरीमा गत आर्थिक वर्ष २०८१/८२ मा लागूऔषध कारोबारमा संलग्न ६९५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका