Khabarhub | Page 1406 of 13973 | Nepal's Trusted News Source Khabarhub

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन

खबरहब

काठमाडौं – गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान ५ बजेदेखि एकतर्फी सञ्चालन हुन थालेको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन[ ... ]

सुरु भयो दशैँ : आज घरघरमा घटस्थापना गरिँदै

घटस्थापनाको साइत ९:१३ बजे

खबरहब

पहिरोले छ घर भत्किए, दश घर उच्च जोखिममा

खबरहब

पर्वत – गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पूर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीनबहादुर नेपाली,[ ... ]

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

विशेष महाधिवेशनमा टिके प्रथा अन्त्य हुनुपर्ने प्रस्ताव

खबरहब

काठमाडौं - जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १ घण्टाभन्दा लामो ब्रिफिङ गरे । उक्त ब्रिफिङका क्रममा प्रचण्डले विशेष महाधिवेशनपछि पार्टी[ ... ]

वेस्ट इन्डिजसँग सिरिज खेल्न राष्ट्रिय क्रिकेट टोलीले आज यूएई जाँदै

काठमाडौं – विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)का प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई प्रस्थानन गर्न लागेको हो । टोलीले यही असोज ११ देखि…

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना फिर्ता आएका छन् । कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका

सीआईबी प्रमुखको जिम्मेवारी डा. मनोज केसीलाई

काठमाडौँ– सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा डा. मनोज केसीलाई सरूवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले

दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना पक्राउ

नेपालगञ्ज– नेपालगञ्जमा दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना चोरलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । नेपालगञ्ज उपहानगरपालिका–३ एकलैनीमा

पर्साका बाल सुधारगृहका ५० जना बालबिज्याइँकर्ता फरार

वीरगञ्ज– पर्साको बाल सुधारगृह तोडफोड गरेर भागेका ५० जना बालबिज्याइँकर्ता किशोर अझै फरार रहेका छन् ।  गत भदौ २४ गते रातको