Khabarhub

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

६ वटा डिग्रीबाट नथाकेका कृष्णहरिले गरे विद्यावारिधी

खबरहब

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली उमेरमा स्मरणशक्ति कमजोर हुन्छ भन्ने भाष्यलाई निरन्तरको मिहिनेतले चिर्न सफल भएका उदाहरणका रुपमा खडा भएका छन् सुजयराज खरेल । काभ्रेको हुम्लु गाउँपालिका घर भएका खरेलले[ ... ]

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

खबरहब

ललितपुर- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि बाटो लागेका छन् उनी आफ्ना सहयोगी कुमार बनेको ज्वागलस्थित घरमा १० घण्टासम्म बसेर केही बेरअघि बाहिरिएका हुन् । ज्वागलमा बस्ने क्रममा नयाँ वैकल्पिक शक्ति निर्माणका[ ... ]

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन् । सन्तानको हेरचाह, परिवारिक जिम्मेवारी र पढाइबीच सन्तुलन मिलाउन अध्ययनशील महिलालाई परिवार भित्र र बाहिर निरन्तर संघर्ष गर्नु नै पर्छ । जसकारण कति आमाले यो[ ... ]

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

खबरहब

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचन नयाँ शक्तिहरूको प्रस्थान बिन्दु हुनुपर्ने बताएका छन् ।  बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा बिहीबार उज्यालो घर, केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा घिसिङले[ ... ]

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

खबरहब

काठमाडौं- पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।  बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले जने-जी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको बताएका[ ... ]

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

एकताको मोडालिटीमा अलमल, प्रधानमन्त्रीमै धेरै आकांक्षी

ज्ञानु घिमिरे

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग छलफल तीव्र पारेका छन् । ठूला दलका फरक विचार राख्ने नेताहरूसँग पनि उनले कुरा गरिरहेका छन् । बुधबार राति भएको छलफलमा वैकल्पिक शक्तिहरू एक भएर[ ... ]

आजका समाचार : मिल्ने उपाय खोज्दै बालेन र रवि, कांग्रेस-एमाले संसद् फर्काउने बल गर्दै, लेखकले बयान दिने र आणविक पनडुब्बीमा उत्तर कोरियाको प्रगति

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा भएको प्रधानमन्त्री सुशीला कार्कीसहितको वार्तामा पहिले संसद् फर्किनुपर्ने अडान राखेको बताएका छन् । एघारौँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद दिन काठमाडौंमा…

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय ८० किलोग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।  इलाका

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो वाल्डोमा विशेष चुम्बकीय तास (म्याग्नेटिक कार्ड) र आँखामा लगाउने विशेष

सप्तरीबाट करिब ८ सय किलो गाँजासहित एकजना पक्राउ

सप्तरी– छिन्नमस्ता  गाउँपालिका- ४ बाट अवैध लागूऔषध गाँजा करिब ८ सय २४ किलो ६ सय ग्रामसहित राजविराज नगरपालिका-११ बस्ने २९ वर्षीय राम