Khabarhub | Page 1630 of 13704 | Nepal's Trusted News Source Khabarhub

श्रीकृष्णजन्मष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्बिरहरू)

खबरहब

काठमाडौं– श्रीकृष्णजन्माष्टमी पर्व आज (शनिबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । कृष्णजन्माष्टमी पर्वका[ ... ]

सीसी क्यामेरा छ भनेर ढुक्क हुनुहुन्छ ? चोर पक्राउ पर्ने ग्यारेण्टी छैन

सीता न्यौपाने

काठमाडौं– सुरक्षाका लागि तपाईंले अफिस, पसलदेखि घरमा सीसी क्यामेरा जडान गर्नुभएको छ ? अवश्य पनि धेरैले गर्नुभएको छ । तर सीसी क्यामेरा जडान गरेकै भरमा तपाईंको सामान सुरक्षित हुन्छ भन्ने कुनै ग्यारेण्टी छैन । सीसी[ ... ]

कृष्ण जन्माष्टमीः सधैँ चर्चामा कृष्णको लीला

कविता श्रेष्ठ

भगवानश्री कृष्ण-धर्म, प्रेम र साहसको अमर प्रतीकलाई हिन्दू धर्ममा भगवान विष्णुको आठौं अवतार मानिन्छ। उनी देवकी र वासुदेवका आठौं पुत्र हुन्। जन्मकै राति उनको कथाले साहस, रोमाञ्चकता र अद्भुत कलाको प्रचार गरेको छ। धार्मिक ग्रन्थका[ ... ]

सिने ब्रिफ

माग्ने बूढा र विजयको क्ल्यास, पल फ्लपको ह्याट्रिकबाट बच्ने संकेत

संगम ढकाल

हेडलाइन…पूर्णबहादुरको सारङ्गीपछि पनि सहायक भूमिकामा देखिँदै नायक विजय बरालदर्शकको प्रतीक्षा अन्त्य गर्दै विष्णुमाझीले ल्याइन् तीज गीतभदौ ६ मा माग्ने बूढा भर्सेस विजय बराल, कसले मार्ला बाजीगसिपमा छ, सौगातले छाडे फिल्म जहाजैमा, नबन्ने चर्चा सुरु भिडियो[ ... ]

विश्लेषण

रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

रास्वपामाथि प्रश्न - रविलाई बोकेर हिँड्ने कि छोडेर ?

अरुण बराल

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेका विषयमा टिप्पणी गर्दा उनका समर्थकबाट प्रश्न उठ्ने जोखिम छ– ‘बाह्र भाइ’ पत्रकारले रविबारे तटस्थ÷निष्पक्ष विश्लेषण गर्न सक्छन् ? के मूलधारका सम्पादकहरु सधैं रवि[ ... ]

कांग्रेसको राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम चयन

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा इच्छुराम रानामगर चयन भएका छन् । सानेपामा शनिबार सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट खोटाङका रानामगर संघको सभापतिमा सर्वसम्मत चयन भएका हुन् । महाधिवेशनले काठमाडौंका कृष्ण थापामगर, बाँकेका उमा थापा मगर र रुकुम पश्चिमका जनककुमार बाँठामगरलाई उपसभापतिमा…

सीसी क्यामेरा छ भनेर ढुक्क हुनुहुन्छ ? चोर पक्राउ पर्ने ग्यारेण्टी छैन

काठमाडौं– सुरक्षाका लागि तपाईंले अफिस, पसलदेखि घरमा सीसी क्यामेरा जडान गर्नुभएको छ ? अवश्य पनि धेरैले गर्नुभएको छ । तर

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन र सात राउण्ड गोलीसहित एक जनालाई  पक्राउ गरेको छ ।

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।  प्रहरीले

चक्रे मिलनलाई भक्तपुरमा पनि राहत, एक लाख १० हजार धरौटीमा छाड्न आदेश

भक्तपुर- कुटपिटसम्बन्धी एक मुद्दामा मिलन गुरुङ उर्फ चक्रे मिलनलाई जिल्ला अदालत भक्तपुरले एक लाख १० हजार धरौटीमा छाड्न आदेश दिएको