Khabarhub | Page 1644 of 13621 | Nepal's Trusted News Source Khabarhub

‘कुलिङ’को निचोड : रामहरि राजीनामा देऊ, मुख्यसचिवलाई कारवाही गर

छानविन समितिले उठायो राजनैतिक नैतिकता र पदीय जिम्मेवारीको प्रश्न

खबरहब

काठमाडौं– देशको राजनीति र कर्मचारी प्रशासनमा यतिबेला नैतिकताको खडेरी परेको छ । मन्त्री र प्रशासकहरुमा चर्को नैतिक दबाव पर्दा पनि पदमा टाँसिइरहने प्रवृत्ति बढ्दो छ । गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा प्रश्न उठेको छ[ ... ]

प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट बाहिरिएर वि.सं. २०६९ असारमा मोहन वैद्यको नेतृत्वमा नेकपा क्रान्तिकारी माओवादी गठन भयो । २०७१ मङ्सिरमा यो पार्टीबाट नेत्रविक्रम चन्द विप्लव समूह निस्कियो । विप्लवले[ ... ]

आईजीन छुट्याउने ‘धितोपत्र अभौतिकीकरण निर्देशिका’मा के छ ? (मस्यौदासहित)

खबरहब

काठमाडौं– सीडीएस एन्ड क्लियरिङ लिमिटेडले स्वीकृतिका लागि स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पठाएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ लाई लिएर व्यावसायिक क्षेत्रका केही संगठनले केही दिनदेखि विरोध गर्दै आएका छन् । सीडीएसले प्रस्ताव[ ... ]

आजका समाचार : ‘कुलिङ पिरियड’बारे प्रतिवेदनले रामहरिलाई संकट, देशका धेरै ठाउँमा भारी वर्षा र बाढीले लग्यो उत्तराखण्डस्थित धराली गाउँ

कुलिङ पिरियडमा सात देशको उदाहरण दिँदै छानबिन समितिले भन्यो – उच्चपदस्थले गडबड गर्न सक्छन्‌सङ्घीय निजामती सेवा विधेयकमा भएको छेडखानीबारे गठित संसदीय छानबिन विशेष समितिले विभिन्न सात देशका उदाहरण दिँदै सेवानिवृत्त कर्मचारी कुलिङ पिरियडमा बस्नुपर्ने आवश्यकता औँल्याएको छ । विभिन्न सात देशका अभ्यासलाई उदाहरणका रूपमा राख्दै…

बेलायती सेनामा नयाँ गोर्खाली रेजिमेन्ट : द किङ्स गोर्खा आर्टिलरी

काठमाडौं– बेलायती सेनाले नयाँ आर्टिलरी (तोपखाना) गोरखा रेजिमेन्ट स्थापनाको घोषणा गरेको छ । यसका लागि बेलायती राजाले अनुमति प्रदान गरेका

तनहुँबाट छ जना जुवाडे पक्राउ

तनहुँ– भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा कर्ण बहादुर समेत छ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ

जरायोको सिङसहित दुई जना पक्राउ

मोरङ– पथरीशनिश्चरे नगरपालिका-२ सरस्वती टोलबाट जरायोको सिङ ३ जोर (६ वटा) सहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ

सामाजिक सुरक्षा कोषमा २४ लाख बढी योगदानकर्ता, के के छन् सुविधा ?

काठमाडौं – योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २४ लाख बढी योगदानकर्ता आबद्ध भएका छन् । कोषको तथ्याङ्कअनुसार २०८२ साउन १८