Khabarhub | Page 2339 of 13139 | Nepal's Trusted News Source Khabarhub

सम्माननीय ! सबै रत्नाकर डाकु वाल्मीकि बन्दैनन् !

सरकारले धोएर नपखालिएको दाग

कृष्ण तिमल्सिना

प्रसिद्ध हिन्दुग्रन्थ रामायणका रचियता महर्षि वाल्मीकि हुन्। नागा प्रजातिमा जन्मिएका ती ऋषिमुनि वाल्मीकि बन्नुअघि उनी खुंखार डाका थिए। आफ्नो र परिवारको गुजाराका लागि पाप कर्म गर्दै हिँड्ने तिनै रत्नाकर डाकुले जब शिकारीले भाले सारसलाई मारेको[ ... ]

आईसीसी विश्वकप लिग २

करण केसीको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित

खबरहब

काठमाडौं – करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा रोमाञ्चक जित हात पारेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले हराएको हो । २९७ रनको लक्ष्यसहित[ ... ]

विदेशबाट फर्केर माछापालनमा व्यस्त कमल

भोजपुर - भोजपुर नगरपालिका-६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गर्दै आएका छन्। विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उनी व्यवसायमा सम्लग्न भएका हुन्। अहिले आफ्नै ठाउँमा पाँचवटा पोखरीमा व्यावसायिक रूपमा माछापालन गरिरहेको उनले बताए। पोखरीमा ६० किलोग्राम ग्रासकार्प माछाको…

सस्तोदरमा अमेरिकी डलर साट्ने भन्दै ठगी, समातिए ३९ वर्षीय तामाङ

काठमाडौं– मानिसहरुलाई फोन सम्पर्क गरी हामीसँग सस्तोदरमा अमेरिकन डलर छ मिलाई दिन्छौ भनी प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ

पर्साबाट अवैध लागूऔषध गाँजा बरामद

पर्सा– जगरनाथपुर गाउँपालिका-१ टाँडीबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम गएराति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– बर्दियामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गुलरिया नगरपालिका-२ बस्ने २० वर्षीय चन्द्र बहादुर सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ

कञ्चनपुरबाठ ट्रकसहित अवैध काठ बरामद

कञ्चनपुर – लालझाडी गाउँपालिका–३ बल्मीबाट प्रहरीले ट्रकसहित १६३ दशमलव ९७ क्यूफुट अबैध काठ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय