Khabarhub | Page 2405 of 13242 | Nepal's Trusted News Source Khabarhub

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

पवन मुडभरी

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक अनुसन्धानले देखाएको छ। फोक्सोको क्यान्सर र एमपी २.५ बीचको सम्बन्धको विषयमा गरिएको अध्ययनले बागमतीका चार जिल्ला भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रामेछापमा फोक्सो क्यान्सरको जोखिम धेरै[ ... ]

बढेन प्रदेशको बजेट, राजस्व परिचालनमा पनि कछुवाकै ताल

काठमाडौं– आइतबार सातै प्रदेशका सरकारले संघीयताको अभ्यासपछि आठौँ बजेट ल्याएका छन् । तर, झण्डै एक दशक प्रदेश सरकार सञ्चालनको अभ्यास गर्दा पनि ती सरकारहरूको बजेटको आकार बढ्न सकेको छैन । सरकार सञ्चालन गर्न आवश्यक राजस्व[ ... ]

इजरायलबाट नेपालीलाई फर्काउने कि सरकार ?

तेल अभिभको बंकरबाट नेपाली भन्छन्– स्वदेश फर्कनुपर्छ होला

काठमाडौं– नेपाली समाजमा एउटा आहान छ– इयाली बियाँली दिन गुमाई, जूनेली रातमा बिस्कुन सुकाई ! इरान र इजरायलबीच युद्ध प्रारम्भ भइसकेको छ । नेपाल सरकारको दाबीअनुसार इरानमा १२ जनामात्रै नेपाली छन् । इजरायलमा भने ५[ ... ]

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ । दिउँसोका समयमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रमा लक्षित गरेर रातको समयमा पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिइएको हो । वीरगञ्ज महानगरले सोमबार रातको समयमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणसँगै मुख्य नालीलाई…

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्याएर नपठाएको आरोपमा दुई जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ९ सय ४० मिलिग्रामसहित कन्काई नगरपालिका-४ सुरूङगा बस्ने

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सप्तरी– सवारी ज्यान मुद्दाका फरार प्रतिवादी शम्भुनाथ नगरपालिका-१२ बस्ने गंगाराम साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सप्तरी राजविराजबाट उक्त

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने २४ वर्षीय गणेश वलीलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले ती