Khabarhub | Page 2622 of 13730 | Nepal's Trusted News Source Khabarhub

नाडा अटो शोमा उड्ने कार हेर्न ओइरिए दर्शक (तस्बिरहरू)

खबरहब

काठमाडौं-  ‘नाडा अटो शो’ को आकर्षणका रूपमा रहेको उड्ने कार हेर्न दर्शकहरूको भीड लागेको छ ।  भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा उड्ने कार हेर्न दर्शकहरूको भीड लागेको हो । उक्त शोको उद्घाटन प्रधानमन्त्री केपी[ ... ]

मोरङमा पूर्वराष्ट्रपतिले भनिन्- विशेष जिम्मेवारी पूरा गरेर सदस्यका रुपमा एमालेमा सक्रिय भइसकेँ

खबरहब

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङ जिल्ला कमिटीको विराटनगरस्थित पार्टी कार्यालय पुगेकी छन् । पार्टी केन्द्रले कुनै पनि कार्यक्रम नराख्न दिएको निर्देशन चिर्दै उनी विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालय पुगेर एमाले नेता-कार्यकर्तालाई सम्बोधन गरेकी[ ... ]

टप एन्ड टी-ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित

खबरहब

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो ।  अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको[ ... ]

सरकारी प्रयोगशालामा ‘रिपोर्ट भेन्डिङ मेसिन’को सेवा, रिपोर्ट आफैं निकाल्न सकिने 

पवन मुडभरी

नेपालमै पहिलो पटक डिजिटल पीसीआर मेसिन तथा रिपोर्ट भेण्डिङ मेसिन भित्र्याइएको छ । टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त प्रविधि जडान गरिएको हो ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक कार्यक्रमबीच उक्त अत्याधुनिक मेसिन र सेवाग्राहीको[ ... ]

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ ।  मालिकार्जुन गाउँपालिका–३   रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।  राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी…

हत्या गरेको आरोपमा एक जना पक्राउ

रूपन्देही–  देवदह नगरपालिका-४ प्रगतिटोल बस्ने ३८ वर्षीय सन्त बहादुर कुमालको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने १९ वर्षीय सुदिप जैसीलाई गए

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका-४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका-२ घर

उदयपुरबाट करिब २ सय ४० किलो गाँजा बरामद

उदयपुर– बेलका नगरपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ सय ४० किलोग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्याएर राखी विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा एक जना पक्राउ