Khabarhub | Page 2693 of 13693 | Nepal's Trusted News Source Khabarhub

एक डाक्टर विदेशिएपछि सामाजिक सञ्जालमा तरंग !

सीता न्यौपाने

काठमाडौं- एक डाक्टरले देश छोडेको हल्लाले सामाजिक सञ्जाल तातेको छ । शहीद गंगालाल अस्पतालका काडियोभास्कुलर विभाग प्रमुख डा. रामेश कोइरालाले देश छोडेको हल्लाले अब नागरिक नेपाल बस्नै नसक्ने भाष्य सिर्जना भएको छ । मुठ्ठीभरका लागि[ ... ]

बागमतीका निलम्बित मेयर थापालाई भ्रष्टाचार मुद्दामा आठ वर्ष सजाय, १० करोड असुल्न आदेश

खबरहब

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद सजाय हुने फैसला विशेष अदालतले सुनाएको छ । बागमती नगरपालिकाभित्र भरत ताल बनाएर चर्चा कमाएका उनलाई विशेष अदालतले गत साउन २१ गते भ्रष्टाचारी[ ... ]

मत्या पर्वको अन्तिम दिन पाटनमा गणेशको पूजा (तस्बिरहरू)

खबरहब

काठमाडौं- मत्या पर्वको अन्तिम दिन पाटनमा गणेशको पूजा गरिएको छ ।  परम्परागत भेषभूषामा बाजा बजाउँदै नाच्दै भक्तजनहरूले विभिन्न गणेश मन्दिरहरूमा गएर पूजा अर्चना गर्दै प्रसाद ग्रहण गर्ने प्रचलन छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

‘शरीर ब्रम्हाण्ड भएकाले ‘होलबडी चेकअप’ झूटो हो’ (भिडियो अन्तर्वार्ता) 

पवन मुडभरी

विभिन्न प्रविधिको विकास र मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण विश्वले नै स्वास्थ्यमा ठूलो चुनौति खेपिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार हरेक वर्ष विश्वमा ४३ लाख मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको[ ... ]

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा थप आठ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ । तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर…

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा लुकाइराखेको १९१ रासायनिक मल बरामद गरिएको छ । जिल्ला प्रशासन

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रोल्पा– ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा थवाङ गाउँपालिका-२ दहवाङ बस्ने ५२ वर्षीय धुते रोकालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ

काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढी

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा

चक्रे मिलन र जितबहादुरसहित १९ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित १९ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला