Khabarhub | Page 2734 of 13724 | Nepal's Trusted News Source Khabarhub

वामपन्थी गढ बोलिभियामा ढल्यो समाजवादी किल्ला

खबरहब

काठडमाडौं– ल्याटिन अमेरिकामा वामपन्थी राजनीतिको केन्द्र मानिने बोलिभियामा समाजवादी उम्मेदवारको हार भएको छ । आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी उम्मेदवार नराम्ररी पारजित भएका छन् । यससँगै बोलिभियामा दुई दशकदेखि चलिरहेको समाजवादी हालीमुहाली समाप्त भएको छ[ ... ]

दीपकुमार उपाध्यायलाई प्रश्न : प्रधानमन्त्रीले भारतसँग उठाउनुपर्ने नेपालका मुद्दा के के हुन् ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्व गरेको १५ महिनापछि भदौ मसान्तमा छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । उनलाई भारतीय समकक्षी नरेन्द्र मोदीले भ्रमणका लागि विदेश सचिव विक्रम मिस्रीमार्फत् आइतबार औपचारिक निमन्त्रण[ ... ]

बढ्न सकेन कर्जाको माग, राष्ट्र बैंकले एक महिनामै खिच्यो तीन खर्ब ८० अर्ब

अर्थतन्त्रलाई गति दिने कि थप सुस्त बनाउने ?

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/०८३ लागेयता नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८ पटकमा तीन खर्ब ८० अर्ब रुपैयाँ तरलता खिचिसकेको छ । तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले यसरी बारम्बार यसरी पैसा खिचिरहेको छ ।[ ... ]

उपेन्द्र मुछिएको गौर हत्याकाण्ड ब्युँत्याइदियो सर्वोच्चले, मुद्दा चलाउन परमादेश

खबरहब

काठमाडौं- सर्वोच्च अदालतले रौतहट सदरमुका गौरको राइसमिल खैदानमा १९ वर्षअघि २८ जना माओवादी कार्यकर्ताको हत्या भएको घटनालाई ब्युँत्याइदिएको छ । ‘गौर हत्या काण्ड’ भएको १९ वर्षपछि सर्वोच्चले मुद्दा चलाउन आदेश दिएसँगै जनता समाजवादी पार्टी नेपालका[ ... ]

राहुघाट पहिरो अपडेट : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा आज दिउँसो पहिरोमा पुरिएर ज्यान गुमाएका र घाइते भएका मजदुरहरुको पहिचान खुलेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको बाँधमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु र पाँच जना घाइते भएका थिए । बागलुङको…

उदयपुरबाट करिब २ सय ४० किलो गाँजा बरामद

उदयपुर– बेलका नगरपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ सय ४० किलोग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्याएर राखी विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा एक जना पक्राउ

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले

ट्राफिक प्रहरीद्वारा ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी आज