Khabarhub | Page 2932 of 13922 | Nepal's Trusted News Source Khabarhub

जेन-जी आन्दोलन र सपना :

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी) आन्दोलन छ भनेर । तर खासै वास्ता गरेको रहेनछु। वि.सं. २०८२ भाद्र २३ गते सोमबार कार्यालयको काममा व्यस्त नै भइयो । कामका साथै जेन-जीले गरेको[ ... ]

चन्द्र ढकाल लेख्छन्‌ – गहभरी आँशु पारेर टोलाइरहन मन लाग्छ, तर छुट छैन

खबरहब

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर आफूलाई गहभरी आँशु पारेर टोलाइरहन मन लागेको, तर त्यसो गर्न छुट नभएको लेखेका छन् । सोमबार आयोजित जेन–जी प्रदर्शनमा सरकारले निर्मम दमन गरेपछि[ ... ]

उपत्यका लगायत देशभरको जनजीवन सामान्य बन्दै

काठमाडौं- काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन सामान्य बनेको छ ।   आइतबारदेखि सबै कार्यालय, विद्यालयका साथै सार्वजनिक सवारी साधन सञ्चालनमा आएसँगै देशभरको जनजीवन सामान्य बनेको हो । त्यस्तै देशभर छोटो तथा लामो दुरीका सार्वजनिक सञ्चालनमा आएको छ ।  जनजीवन सामान्य बनेसँगै काठमाडौं उपत्यकामा सवारी चाप देखिएको…

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी साह भनिने विशेश्वर प्रसाद साहविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर भएको

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद

काठमाडौँ – काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख रुपैयाँ नगद र १२ लाख २६ हजार रुपैयाँ बराबरको गरगहना

धरानको भाटभटेनीमा जलेका चारवटा शव फेला, अवशेषमात्रै बाँकी

सुनसरी – धरानको भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा चारवटा शवका अवशेष भेटिएको छ । भवनका पहिलो तल्लामा एउटा र तेस्रो तल्लामा

जेन-जीका नाममा लुटिएका २६८ थान हतियार सेनाद्वारा बरामद

काठमाडौँ – नेपाली सेनाले देशका विभिन्न स्थानबाट जेन-जी प्रदर्शन क्रममा लुटिएका २६८ नाल हतियार बरामद गरेको जनाएको छ । पछिल्लोपटक