Khabarhub | Page 294 of 13470 | Nepal's Trusted News Source Khabarhub

राष्ट्र बैंकको एकीकृत निर्देशन 

आजबाट घरकर्जा र शेयर धितो कर्जाको सीमा बढ्यो

खबरहब

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू) 

खबरहब

काठमाडौं– २०८२ सालको श्रावण महिना आजबाट सुरु भएको छ । महिनाको पहिलो दिन साउने सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानदेखि बाक्लो उपस्थिति रहेको छ । हिन्दूशास्त्र अनुसार भगवान शिवको आराधनाका लागि विशेष मानिने यस[ ... ]

कर्णालीमा खाद्यान्न उत्पादनमा ह्रास, तरकारी र फलफूलमा वृद्धि

सुर्खेत- कर्णाली प्रदेशमा खाद्यान्न बालीको उत्पादनमा ह्रास आए पनि तरकारी र फलफूल उत्पादनमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन (आर्थिक वर्ष २०८१/८२) अर्धवार्षिक प्रतिवेदन अनुसार खाद्यान्न बाली उत्पादनमा[ ... ]

गहुँ र धानको बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन

चितवन– जिल्लाका एक हजार २५३  किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि विकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरूलाई बीउ उत्पादन गरेबापत रु १ करोड ४७ लाख ८० हजार ३५० बितरण गरेको हो । कार्यालयका कृषि अधिकृत उमराज अर्यालका…

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

तनहुँ– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भिमाद नगरपालिका-८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्त बहादुर शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ हटियाबाट मेड इन जापान लेखिएको पेस्तोल १ थान, खुकुरी १ थान र हातमा लगाउने नक १ थानसहित दुई जनालाई

ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ

काठमाडौं– ललितपुर प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे

बाजुरामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दा बढ्दै

धनगढी– बाजुरा जिल्ला अदालतमा यो वर्ष मुद्दा दर्ताको संख्यामा वृद्धि भएको छ । गए आर्थिक वर्षको तुलनामा यो वर्ष मुद्दा बढी