Khabarhub | Page 3890 of 13648 | Nepal's Trusted News Source Khabarhub

मासिक स्राव

जब विद्यालयमा छात्रा महिनावारी दुखाइबाट छट्पटिन्छन्‌…

पवन मुडभरी

काठमाडौँ - किशोरावस्था पुगिसकेपछि महिलाहरूलाई महिनावारी हुनु प्राकृतिक प्रक्रिया हो । यो प्रक्रिया कतिपयलाई सामान्य हुन्छ भने कति किशोरी तथा महिलाहरूका लागि एकदमै पीडादायी हुन्छ । विद्यालय उमेरका कतिपय किशोरीहरू महिनावारीमा पेट दुखाइकै कारण विद्यालय[ ... ]

गाजा क्षेत्र कब्जा गर्न खोजेको इजरायललाई पाँच मुस्लिम देशको चेतावनी

खबरहब

काठमाडौँ – इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा क्षेत्र ‘कब्जा’ गर्ने योजनालाई अनुमति दिएपछि मुस्लिम बाहुल्य राष्ट्रहरूले विरोध जनाएका छन् । गाजामा जारी युद्धका दौरान इजरायलले कब्जाको रणनीति बनाएपछि मुस्लिम बाहुल्य राष्ट्रहरूले विरोध जनाएका हुन् । साउदी[ ... ]

भाषा

सिरिजङ्गा लिपिको विकासक्रम र विवादको फेहरिस्त

भाषा भनेको मानव मनको भाव, विचार, धारणा र अनुभूति व्यक्त गर्ने माध्यम हो । यो मानव जातिको प्राचीन सम्पदा हो । यसले अन्य जीवप्राणीलाई मानवदेखि छुट्याउने काम पनि गर्दछ । कुनै पनि भाषालाई लेख्य माध्यमबाट[ ... ]

श्रीस्वस्थानीमा उल्लेख भक्तपुरको त्रिपुरासुन्दरी मन्दिर ओझेलमा

खबरहब

काठमाडौं– सनातन हिन्दू धर्मावलम्बीको पूज्य ग्रन्थ श्रीस्वस्थानी व्रत कथामा उल्लेख रहेको भक्तपुरस्थित दुवाकोटमा रहेको श्री त्रिपुरासुन्दरी भद्राक्षीदेवी मातेश्वर महादेव मन्दिर (पीठ) प्रचार–प्रसार, पुनःनिर्माणको अभावमा ओझेलमा पर्दै गएपछि स्थानीय उद्धारका लागि जुटेका छन् । स्थानीयले श्री[ ... ]

जनैपूर्णिमा : सामूहिक रूपमा जनै लगाउँदै बटुकहरू (तस्बिरहरू)

खबरहब

काठमाडौं– जनै पूर्णिमाको अवसरमा शनिबार पशुपतिस्थित संस्कृत विद्या पीठमा बटुकहरुले सामूहिक रुपमा जनै लगाएका छन् । जनैपूर्णिमाका दिन उनीहरूले बिहान स्नान गरी शुद्ध भई विभिन्न मन्त्रोचारण गरी, विधिवत् रुपमा जनै लगाएका हुन् । यस्तै, तनहुँको[ ... ]

सिकार आरक्ष ढोरपाटनमा घोडा सफारी

गलकोट– नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदो छ । घोडापालन गर्दै आएका स्थानीयको दैनिकी अहिले पर्यटकलाई घोडामा घुमाउनै ठिक्क छ ।  ढोरपाटनमा पछिल्लो समय पर्यटकको चाप बढेपछि घोडा व्यवसायी दङ्ग छन् । ढोरपाटन उपत्यकामा फुलेका अनेकथरी फुलमा घोडा दौडाउने,…

भेटिएनन् रसुवाको बाढीमा बेपत्ता प्रहरी जवान ठाकुर, कुशको शव बनाएर अन्त्येष्टि

रसुवा – गत असार २४ गते बिहान नेपाल-चीन सीमास्थित रसुवागढीमा आएको बाढीमा परेर बेपत्ता प्रहरी जवान मुन्ना ठाकुरको शव नभेटिएपछि

नालीको घुस लिँदालिँदै समातिएका कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह तेलीलाई भ्रष्टाचार मुद्दा लागेको छ । नाली निर्माणको भुक्तानीबापत एक लाख रुपैयाँ

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

राजविराज– सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता

भुटान जान लागेकी ब्राजिलियन युवतीको ब्राभित्र कण्डममा भेटियो झन्डै २ केजी कोकिन

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध कोकिन तस्करी प्रयासमा एक विदेशी महिला पक्राउ परेकी छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो,