Khabarhub | Page 3982 of 13469 | Nepal's Trusted News Source Khabarhub

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू) 

खबरहब

काठमाडौं– २०८२ सालको श्रावण महिना आजबाट सुरु भएको छ । महिनाको पहिलो दिन साउने सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानदेखि बाक्लो उपस्थिति रहेको छ । हिन्दूशास्त्र अनुसार भगवान शिवको आराधनाका लागि विशेष मानिने यस[ ... ]

कर्णालीमा खाद्यान्न उत्पादनमा ह्रास, तरकारी र फलफूलमा वृद्धि

सुर्खेत- कर्णाली प्रदेशमा खाद्यान्न बालीको उत्पादनमा ह्रास आए पनि तरकारी र फलफूल उत्पादनमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन (आर्थिक वर्ष २०८१/८२) अर्धवार्षिक प्रतिवेदन अनुसार खाद्यान्न बाली उत्पादनमा[ ... ]

सरोगेसी बहस : ‘पाठेघर आलुको भाउमा बेच्ने ?’

कानून बनाएर कोख भाडामा दिने या प्रतिबन्धै लगाउने ?

सीता न्यौपाने

काठमाडौँ – नेपालमा सरोगेसी (भाडामा बच्चा जन्माउने कारोबार) लाई वैधानिकता दिने वा नदिने भनेर विभिन्न समयमा बहस हुँदै आइरहेको छ । केहीले भने यसमा महिलाको शोषण हुने हुदाँ वैधानिकता दिन नहुनेमा जोड दिएका छन् ।[ ... ]

५२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

म्याग्दी– म्याग्दीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१–०८२ मा सञ्चालन गरेका आयोजनामार्फत ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । साथै ७० हेक्टर जमिनमा सिँचाइ सुविधाको स्तरोन्नति भएको डिभिजनले जनाएको छ । ६ किलोमिटर पक्की नहर, ६ दशमलव ११ किलोमिटर…

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

तनहुँ– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भिमाद नगरपालिका-८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्त बहादुर शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ हटियाबाट मेड इन जापान लेखिएको पेस्तोल १ थान, खुकुरी १ थान र हातमा लगाउने नक १ थानसहित दुई जनालाई

ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ

काठमाडौं– ललितपुर प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे

बाजुरामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दा बढ्दै

धनगढी– बाजुरा जिल्ला अदालतमा यो वर्ष मुद्दा दर्ताको संख्यामा वृद्धि भएको छ । गए आर्थिक वर्षको तुलनामा यो वर्ष मुद्दा बढी