Khabarhub | Page 3985 of 13459 | Nepal's Trusted News Source Khabarhub

घुसकाण्डमा गुप्ता कामरेडको बहिर्गमन, राजीनामाको सूचीमा मन्त्रीको लामै लर्को

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौथोपल्ट प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिएको ठीक एक वर्ष पुगेकै दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ता पर्सा क्षेत्र नम्बर ३[ ... ]

एमालेको ‘नोटिस’ ढकालको कि च्यासलको ?

विद्या भण्डारीको पक्षमा लाग्ने नेतालाई ‘नोटिसमा राखिएको’ भनेपछि एमालेमा हंगामा

काठमाडौं– ‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरूबारे विचार गरिन्छ, नोटिस गरिएको छ’, स्थायी कमिटी सदस्य भानुभक्त ढकालको यो अभिव्यक्तिका कारण एमाले वृत्त यतिबेला तरंगित छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने कुराले ध्रुवीकृत[ ... ]

विद्या भण्डारीको स्वीकारोक्ति- संसद् विघटनको घटनाले मलाई पछ्याइरहन्छ

भनिन्- मेरो कार्यकाल पहिले पनि संसद् भंग भएका थिए

खबरहब

काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो भूमिकाका बारे केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् । जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्तीका मनाउने सन्दर्भमा मदन भण्डारी फाउण्डेशनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेको राजनीतिमा[ ... ]

भुटानी नेता बलराम पौड्यालसँग विशेष वार्ता

भुटानबाट भारतीय सेना फिर्ता हुनुपर्छ, राजा रहे देश रहन्छ

मेरो खरानी भुटानमा छर्नू !

खबरहब

काठमाडौं– यसलाई एउटा रोचक संयोग मान्नुपर्छ, नेपालको सत्तामा यतिखेर पौडेलहरुको ‘बिगबिगी’ छ । राष्ट्रपतिमा पौडेल, अर्थमन्त्रीमा पौडेल, राष्ट्र बैंकको गभर्नरमा पौडेल, स्वाथ्यमन्त्रीमा पौडेल । जहाँसुकै पौडेल । पौडेलहरुको यो सूचीमा ७३ वर्षका सेतै फुलेका बलराम[ ... ]

अख्तियारको स्टिङ अपरेशन

भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित समातिए, अन्य कर्मचारी पनि पक्राउ

खबरहब

काठमाडौं- भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् । उनीसँगै कार्यालय सहयोगी टीकाराम राउतलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उक्त परिमाणको घुस[ ... ]

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ - नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले व्यक्तिगत वेबसाइट सार्वजनिक गरेकी छिन्‌ । www.bidyabhandari.com.np डोमेन नाम रहेको वेबसाइटमा भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिको रूपमा निर्वाह गरेका भूमिका, अन्तरराष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू…

बाजुरामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दा बढ्दै

धनगढी– बाजुरा जिल्ला अदालतमा यो वर्ष मुद्दा दर्ताको संख्यामा वृद्धि भएको छ । गए आर्थिक वर्षको तुलनामा यो वर्ष मुद्दा बढी

नक्कली रुपैयाँ र लागूऔषध कारोबार गर्ने मिडिया सञ्चालकसहित पाँच जना पक्राउ

सुर्खेत– नक्कली रुपैयाँ र लागूऔषध कारोबार गर्ने मिडिया सञ्चालकसहित पाँच जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नक्कली रुपैयाँको

सीआईबीले थाल्यो अनुसन्धान, पाँचजनालाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडियो

काठमाडौं– काठमाडौंको बबरमहलस्थित होप फर्टिलिटी एण्ड डाइग्नोस्टिक प्राइभेट लिमिटेडले १८ वर्षमुनिका दुई किशोरीको डिम्ब बिक्री गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय

काठमाडौं, धादिङ र सिराहाबाट लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- प्रहरीले लागूऔषध खैरोहिरोइनसहित काठमाडौं, धादिङ र सिराहाबाट चार जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १ ग्राम खैरो