Khabarhub | Page 4050 of 13379 | Nepal's Trusted News Source Khabarhub

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

क्याम्पा चौरी, सैनिक र राजाबासको कथा

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच दिनसम्म मुसलधारे पानी एकतमास परिरह्यो । पूर्वी तराईको कोशी र देशका ठूला नदीमा जलसतह बढ्यो । नदीमा आएको बाढीले जनधनको ठूलो क्षति गर्यो । त्यसको[ ... ]

साताको कार्टुन : निजामती विधेयकमा ‘बाहेक’…

काठमाडौँ - राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिनिधि सभामा असार १ गते ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन’ पेश गर्दै भनेका थिए, ‘यो विधेयक संविधानपछिको सबैभन्दा महत्वपूर्ण विधेयक[ ... ]

सिने ब्रिफ

अनमोलको खोक्रो स्टारडम्, श्रीकृष्ण बितेको दशकपछि अन्तिम फिल्मले पायो सम्मान

खबरहब

हेडलाइन– अलटाइमा १० करोड ग्रस कलेक्सन कटाउने नेपाली फिल्मको संख्या १४ मात्रै– हिट फिल्मको सूचीमा परेनन् अनमोलको फिल्म, उदाङ्गियो खोक्रो स्टारडम्– सिनेमा निर्देशनमा डेब्यू गर्दै बल्छी, नायिकामा वर्षा सिवाकोटी फाइनल, हिरो तय हुन बाँकी– गसिपमा[ ... ]

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

खबरहब

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता बाह्र्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयको अवधि लम्बिनु, तापक्रममा असामान्य रुपमा वृद्धि हुनु, वर्षा चक्रको अनियमितताका कारण डेंगीको सङ्क्रमण[ ... ]

विराट र रोहितपछि भारतको क्रिकेटमा शुभमन र वैभवको चमक

मनोज घिमिरे

भारतीय क्रिकेट समर्थकका माझ एउटा प्रश्न तेर्सिएको थियो। एकै पटक विराट कोहली र रोहित शर्माले संन्यासको घोषणा गरेपछि अबको नायक को ? यो प्रश्न मात्र थिएन। यसले भारतको क्रिकेटमा एउटा गम्भीर बहस उठाएको थियो। यो[ ... ]

किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

गोरखा– गोरखा नगरपालिका– ८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । वडाभित्रका १६ जना किसानलाई अनुदानमा हाते ट्रयाक्टर गरिएको वडाध्यक्ष ऋषिराम खत्रीले जानकारी दिए । किसानलाई कृषि प्रविधिमैत्री बनाउँदै खेती गर्दा कम लगानीमा उत्पादन वृद्धि गराउनका लागि कृषिमा आश्रित विपन्न,…

रकम हिनामिना गरेको आरोपमा एक युवा पक्राउ

गाईघाट– यहाँको त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षीय अङ्कित श्रेष्ठलाई प्रहरीले किर्ते गरेर रकम हिनामिना गरेको कसुरमा पक्राउ गरेको छ । 

सईले बर्दीमै रविको पक्षमा हस्ताक्षर गरेपछि…

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देहीस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा अहिले भैरहवा कारागारमा छन्

हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानका क्रममा एकजना किशोरीमाथि यौन दुर्व्यवहार भएको खुलेको छ । इलाका प्रहरी

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुतसमेत ९ जनालाई