Khabarhub | Page 4077 of 13353 | Nepal's Trusted News Source Khabarhub

शेखरलाई विनोद चौधरीले सोधे : मलाई हराउन खटिएका मान्छे बोकेर तपाईंले कांग्रेस हाँक्ने हो ?

खबरहब

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेता डा. शेखर कोइरालालाई जवाफ फर्काएका छन् । कोइरालाले सोमबार केन्द्रीय कार्यसमिति बैठकमा आफूमाथि लगाएको लाञ्छनाको चौधरीले मंगलबारको बैठकमा जवाफ दिएका हुन् । ‘उहाँले हिजो प्रश्न उठाउनु भयो, विनोद[ ... ]

ललितपुरमा विपद्पछिको उद्धार डेमो (तस्बिरहरू)

खबरहब

काठमाडौं- ललितपुर महानगरपालिका वडा नं. २४ स्थित नागदहमा 'राफ्ट ह्याण्डलिङ एन्ड वाटर रेस्क्यु' तथा 'सामुदायिक विपद् स्वयंसेवक तालिम' का प्रशिक्षार्थीहरूले डेमो प्रदर्शन गरेका छन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता र नगर प्रहरी बलको[ ... ]

विश्वप्रकाशको ‘ऐना’ को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने 

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि प्रसारण हुने भएको छ । महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो संस्करण विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको छ । निर्देशक प्रकाश लामिछानेले मंगलबार विज्ञप्तिमार्फत भनेका छन्, ‘समुन्नतिको यात्रामा नेपाल कहाँ पुगेको छ…

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१७ बकुलाही बस्ने २५ वर्षीय लक्ष्मण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

पर्सा- मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-३२ बस्ने १९ वर्षीय विध्यानन्द महतोलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-३१

मकवानपुरबाट करिब १ हजार ७४ किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर– कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ७४ किलो २ सय ५० ग्राम सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ

फुड सप्लिमेन्टमा कालोबजारी, पाँच गुणा बढी रकम असुल्ने पक्राउ

पर्सा – पोषण पूरक औषधि (फुड सप्लिमेन्ट औषधि)को पाँच गुणाभन्दा बढी मूल्य कायम गरेर बिक्री गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट