Khabarhub | Page 4085 of 13347 | Nepal's Trusted News Source Khabarhub

दुईतिहाइ नपुग्ने भएपछि कांग्रेस–एमालेको सातबुँदे सत्ता यात्रामै सीमित, संविधान संशोधन अलपत्र

काठमाडौं– संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको सात बुँदे सहमति सत्ता यात्रामा मात्रै सीमित बन्न पुगेको छ । संविधान संशोधनको मुद्दालाई प्राथमिकतामा राखेर सात बुँदे सहमति गरेका कांग्रेस–एमालेले एक वर्ष[ ... ]

शेखरले सभापति देउवालाई सोधे- के कारणले एमालेलाई सरकारको नेतृत्व सुम्पिनु भयो ?

खबरहब

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकवर्ष अघि नेकपा एमालेलाई सरकारको नेतृत्व दिनुको कारणबारे प्रश्न गरेका छन् । केन्द्रीय कार्यालय सानेपामा सोमबारदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले सभापति देउवासामु एमालेलाई सरकारको नेतृत्व दिनुको[ ... ]

पहिलो मौद्रिक नीति ल्याउँदै पौडेल, शेयर लगानीकर्ता सतर्क !

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको बागडोर सम्हालेका डा. विश्वनाथ पौडेल आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउने तयारीमा छन् । मौद्रिक नीतिको सुझावका लागि पौडेलले विभिन्न सरोकारवालासँग छलफल गरिरहेका छन् । यहीबीच शेयर लगानीकर्ता आफ्ना[ ... ]

प्रजनन र जन्मिने अधिकारमाथि बहस

गर्भपतन अधिकारको विषयले जन्माएको प्रश्न– जीवित शिशु मार्ने लाइसेन्स दिन मिल्छ ?

पवन मुडभरी

महिलाको प्रजनन स्वास्थ्य अधिकार प्रत्याभूत गराउन भन्दै सरकारले ल्याएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ अहिले कार्यान्वयनमा छ ।  जसको परिच्छेद (४) मा रहेको सुरक्षित गर्भपतन सम्बन्धी व्यवस्थाअन्तर्गत दफा (१५) को (ख) ,[ ... ]

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस कम्पनी तथा व्यवसायीहरुलाई नेपालमा लगानी र भ्रमणको लागि आग्रह गरेका छन् । लगानीको हिसाबले नेपाल उर्बर र भ्रमणको निम्ती सुन्दर देश भएको भन्दै भट्टराईले द्धिपक्षीय सहकार्यले नेपाल र डेनमार्कविचको सम्बन्ध अझ सुदृढ हुने बताए ।…

फुड सप्लिमेन्टमा कालोबजारी, पाँच गुणा बढी रकम असुल्ने पक्राउ

पर्सा – पोषण पूरक औषधि (फुड सप्लिमेन्ट औषधि)को पाँच गुणाभन्दा बढी मूल्य कायम गरेर बिक्री गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट

पोखराबाट ८ जना जुवाडे पक्राउ

कास्की– पोखरा महानगरपालिका-१६ सुन्दरफिट बस्ने ६६ वर्षीय जस काजी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसमेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

श्रीमतीको हत्या भएको तीन वर्षपछि श्रीमान् पक्राउ

काठमाडौं- श्रीमतीको हत्या भएको तीन वर्षपछि श्रीमान् पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी फैयाद

स्रोत नखुलेको रकमसहित महोत्तरीबाट दुई जना पक्राउ

महोत्तरी–  सम्सी गाउँपालिका-४ भेटपुर पछवाडी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद ३ लाख ७३ हजार नेपाली रुपैयाँ र ७ हजार भारतीय रूपैयाँसहित २