Khabarhub | Page 4361 of 13603 | Nepal's Trusted News Source Khabarhub

एमालेमा ओली जस्तै माओवादीले पनि देखेन प्रचण्डको विकल्प !

खबरहब

काठमाडौं- नेकपा एमालेको यही साउन ५ र ६ गते बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई झन् शक्तिशाली बनाएकै शैलीमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकेन्द्रित बहसमा होमिएको छ । पार्टीको नीतिगत[ ... ]

‘पुरुषले बहुविवाह गर्न पाउने’ फेक न्यूज !

माइतीघरमा अनसन, मन्त्रीलाई ज्ञापन, माओवादीको हवाई फायर !

खबरहब

काठमाडौं– साउन १६ गते एउटा राष्ट्रिय मिडियामा ‘बहुविवाह गर्न पाउने कानूनको मस्यौदा तयार’ शीर्षकमा एउटा समाचार प्रकाशित भयो । समाचारमा पुरुषले बहुविवाह गर्न पाउने विधेयकको मस्यौदा कानुन मन्त्रालयले तयार पारेको दाबी गरिएको थियो । जुन,[ ... ]

जनार्दनले भने- पार्टी बिग्रेकोमा प्रचण्डले आत्मआलोचना गरून्, राम कार्कीको प्रस्ताव- अब आलोपालो नेतृत्व गरौँ

खबरहब

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको विवादका बाछिटा स्थायी समिति बैठकमा पनि देखिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पद्धति नमान्नेहरूले आत्मआलोचना गर्नुपर्ने बताइरहेका बेला उपमहासचिव जनार्दन शर्मा प्रभाकरले के सजाय भोग्नुपर्ने हो भोग्न तयार[ ... ]

राज्यको दायित्व

पेन्सन र सामाजिक सुरक्षा भत्तामा गत वर्ष दुई खर्ब खर्च

योगदानमा आधारित मोडेलबाट राज्यको खर्बौं रुपैयाँ बचत हुने

काठमाडौँ – सामाजिक सुरक्षा भत्ता, निवृत्तभरण र विपन्न स्वास्थ्य उपचार लगायत सामाजिक सुरक्षा अन्तर्गत पर्ने कार्यक्रममा राज्यले वर्षेनि खर्बौं रुपैयाँ खर्च गर्दै आएको छ । अझ ती शीर्षकमा सरकारको तर्फबाट भइरहेको खर्च निरन्तर बढ्दो क्रममा[ ... ]

जलवायु परिवर्तन सम्बन्धि संसद्ले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं- नेपालको संसद्का तर्फबाट आउँदो भदौ महिनाको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गरिने भएको छ । जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसद्का तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गरिने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत…

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई शनिबार दिउँसो प्रहरीले

हेरोइनसहित सप्तरीबाट दुई जना पक्राउ

राजविराज– सप्तरीको  छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी आइतबार हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गोप्य

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार ५०८ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी कानूनी

मुलुकलाई लागूऔषधमूक्त बनाउन निर्मम भएर काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं- गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषधमूक्त बनाउन अत्यन्त कडा र निर्मम भएर काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीको