Khabarhub | Page 4459 of 13755 | Nepal's Trusted News Source Khabarhub

रास्वपाले भन्यो- संसद् बहिष्कार कुनै संविधान विरोध अध्यास होइन

खबरहब

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा जारी पार्टीको आन्दोलन र बहिष्कारलाई सत्तापक्षले लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।  प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुवातमा बोल्दै सांसद निशा डाँगीले गत जेठ १३[ ... ]

अन्तर्वार्ता

‘भैरहवामा एयर रुटको कुनै समस्या छैन’

  पोखरा विमानस्थलमा भ्रष्टाचार भएको प्रमाण ल्याउन चुनौती दिन्छु : महानिर्देशक अधिकारी

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले आगामी केही महिनाभित्र आफ्नो कार्यकाल पूरा गर्दैछन् । पछिल्लो साढे तीन वर्षको अवधिमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण हुनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे[ ... ]

स्कुल सञ्चालकले कालो ब्यानरसहित सडकमा निकाले बस (तस्बिरहरू)

खबरहब

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै आज विरोध कार्यक्रम गरेका छन् । उनीहरूले आज बिहान ११ बजेबाट देशभरका विद्यालयहरूका सवारीसाधन कालो ब्यानर टाँसी[ ... ]

रविलाई जेल पठाउने सुप्रिम सहकारीको के छ अवस्था ?

अदालतमा मुद्दा विचाराधीन , बचतकर्ताको बिचल्ली, बचत फिर्ता संयन्त्र नै बनेन

खबरहब

काठमाडौँ – रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम दुरूपयोग अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने साढे चार महिनादेखि जेलमा छन् । भैरहवा कारागारबाट ललितपुरको नख्खु सारिएका लामिछानेको चर्चा सदनदेखि सडकसम्म छ[ ... ]

मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक : मन्त्री गुरुङ

गण्डकी- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सरकारले सामाजिक सञ्जाल प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीद्वारा शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले ल्याउन लागेको उक्त विधेयकका सम्बन्धमा भ्रम छर्न…

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु एक करोड आठ लाख ३० हजार ठगी गरेको अभियोगमा एक

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी चोरी र लुटपाट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरिएको छ

लागूऔषधसहित सात जना पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागूऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको चक्कु प्रहारबाट मृत्यु भएको छ । आज अपराह्न ३ बजेतिर