Khabarhub | Page 461 of 12243 | Nepal's Trusted News Source Khabarhub

भूमि ऐन धुजा बनाउने अध्यादेश, सांसदको मुखमा ताल्चा

कांग्रेसले खोस्यो मोहियानी, कम्युनिस्टले तोड्यो हदबन्दी

काठमाडौं– संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको गठबन्धन सरकार जग्गा किचलोमा फसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदको हिउँदे अधिवेशन छलेर ल्याएको भूमिसम्बन्धी अध्यादेशले सरकारलाई जग्गा[ ... ]

वामदेवलाई भित्र्याउनेबारे एमाले अनिर्णित, ‘सहकार्य गर्दै जाने’

खबरहब

काठमाडौं - पार्टीका पूर्वनेता वामदेव गौतमलाई भित्र्याउनेबारे नेकपा (एमाले) अनिर्णित बनेको छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीसँग एमालेमा फर्किनेबारे गौतमले पटकपटक कुराकानी गरेका थिए । मङ्गलबार साँझ बसेको ४४औं सचिवालय बैठकले गरेका विभिन्न चार[ ... ]

१० खेलाडीमा सीमित एट्लेटिकोको महत्त्वपूर्ण जित : अल्भारेजले गरे दुई गोल

काठमाडौं - खेलको ६५ मिनेटमा १० खेलाडीमा सीमित एट्लेटिको म्याड्रिडले वायर लिभरकुसेनसँगको खेलमा संघषपूर्ण जित हात पारेको छ। यो २-१ को जितसँगै उसले युरोपेली च्याम्पियन्स लिगमा दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। एट्लेटिकोका लागि म्यानचेस्टर सिटीका पूर्व खेलाडी जुलियन अल्भारेजले दुई गोल गरे। २५…

चियाकाे पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार

धरान – साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा

भरतपुरको सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित

चितवन- चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृत निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालयका

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका अर्का व्यक्ति पक्राउ, नाम नै दुईवटा

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ

६५ जना फरार प्रतिवादी पक्राउ

जानकी– जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको