Khabarhub | Page 6398 of 13213 | Nepal's Trusted News Source Khabarhub

३७ अर्बको बजेट ल्याउँदै कोशी सरकार, सांसदलाई दुई करोड ५० लाखसम्म बाँड्ने तयारी

विराटनगर – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि झन्डै ३७ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा भन्दा करिब दुई अर्ब बढाएर बजेट ल्याउने तयारी[ ... ]

सगरमाथा संवादको उपलब्धि के ? संसदीय समितिमा आरजुको जवाफ – ‘राम्रो डायलग र छलफल भयो’

खबरहब

काठमाडौँ - परराष्ट्रमन्त्री तथा नेपाली काङ्ग्रेसकी नेतृ डा. आरजु राणा देउवाले जेठ पहिलो साता आयोजित ‘सगरमाथा संवाद’मा नेपालको मामिलामाथि राम्रो डायलग र छलफल भएको बताएकी छिन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति[ ... ]

‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’

काठमाडौं- सांसदहरूले खाडी मुलुकमा नेपाली महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउनुपर्ने बताएका छन् ।  प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको आजको बैठकमा समितिका सदस्यहरूले राजनीतिक दलभित्रै पर्याप्त छलफल बाँकी रहेको बताएका हुन् । बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक संयुक्त अरब इमिरेट्स…

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो दल्ने तीन जना पक्राउ

पर्सा– जिउँदै मानिसलाई इँट्टाभट्टामा हालेर मारेको प्रकरणका मुख्य दोषी नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई उन्मुक्ति दिने उच्च अदालतका न्यायाधीश

जङ्गी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी

काठमाडौं – साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ नेपाली सेनाले ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२’

ज्यान मार्ने उद्योगका अभियुक्तलाई गोली चलाएर नियन्त्रण लिइयो

सुदूरपश्चिम– ज्यान मार्ने उद्योगमा पक्राउ परेका दुई अभियुक्त भाग्न खोजेपछि नियन्त्रणमा लिन कैलाली प्रहरीले आज गोली चलाउनुपरेको छ । जिल्ला

पोखराका सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोपमा ब्ल्याकमेल गर्ने महिलासहित ३ पक्राउ

पोखरा– पोखरामा एक सुनचाँदी पसल सञ्चालकलाई यौन दुर्व्यवहारको झुटो आरोपमा फसाएर ५० लाख फिरौती माग्ने योजनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ