Khabarhub | Page 6405 of 13239 | Nepal's Trusted News Source Khabarhub

कहाँ गए कांग्रेस-एमालेका सांसद ? 

खबरहब

काठमाडौं- प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको बजेट सम्बन्धी छलफल जारी छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको अवरोधका बाबजुद सत्तापक्षले पेलेरै छलफल अगाडि बढाएको छ । तर, प्रतिनिधिसभाको उपस्थिति हेर्दा कहालीलाग्दो दृश्य देखिन्छ ।   सोमबार संसदमा[ ... ]

इजरायलबाट नेपालीलाई फर्काउने कि सरकार ?

तेल अभिभको बंकरबाट नेपाली भन्छन्– स्वदेश फर्कनुपर्छ होला

काठमाडौं– नेपाली समाजमा एउटा आहान छ– इयाली बियाँली दिन गुमाई, जूनेली रातमा बिस्कुन सुकाई ! इरान र इजरायलबीच युद्ध प्रारम्भ भइसकेको छ । नेपाल सरकारको दाबीअनुसार इरानमा १२ जनामात्रै नेपाली छन् । इजरायलमा भने ५[ ... ]

‘स्वतन्त्र प्यालेस्टाइन जिन्दाबाद’ भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

खबरहब

काठमाडौं- स्वतन्त्र प्यालेस्टाइनको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ । इजरायल नरसंहारविरुद्ध ऐक्यबद्धता शीर्षकमा सोमबार प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरूले युद्ध अपराधीहरूलाई नेपाल छिर्न नदेऊ, नदीदेखि समुद्र प्यालेस्टाइन स्वतन्त्र आदि लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए[ ... ]

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण…

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ९ सय ४० मिलिग्रामसहित कन्काई नगरपालिका-४ सुरूङगा बस्ने

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सप्तरी– सवारी ज्यान मुद्दाका फरार प्रतिवादी शम्भुनाथ नगरपालिका-१२ बस्ने गंगाराम साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सप्तरी राजविराजबाट उक्त

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने २४ वर्षीय गणेश वलीलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले ती

टिकटकर रमा बस्नेत पक्राउ

काठमाडौं – टिकटकर रमा बस्नेत पक्राउ परेकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी बासिन्दा र हाल भक्तपुरमा बसोबास गर्दै