Khabarhub | Page 6914 of 13089 | Nepal's Trusted News Source Khabarhub

युवासंघको अध्यक्षमा क्षितिज थेबे दोहोरिए

खबरहब

काठमाडौं- नेकपा (एमाले)को प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे विजयी भएका छन् । उनले अध्यक्षमा प्रत्यासी वर्तमान महासचिव सुमन पुरीलाई पराजित गरेका हुन् । यद्यपि मतपरिणाम भने आइसकेको छैन[ ... ]

राजावादी आन्दोलनमा घाइते रेबिकाको सातौं पटक अप्रेशनपछि स्वास्थ्यमा सुधार

आन्दोलनमा गोली लागेकाहरूमा विभिन्न स्वास्थ्य समस्या

पवन मुडभरी

काठमाडौं– दुई जनाको ज्यान जाने गरी भएको तीनकुने हिंसात्मक प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरू अझै उपचारमै छन् । आन्दोलमा कुनै सरोकार नै नभएकी उदयपुरकी रेबिका खत्री अस्पतालको बेडमै छिन्[ ... ]

शेखरको प्रश्न- प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले कहिलेसम्म छुट दिँदै जाने ?

खबरहब

विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति निवासमा सोमबार बिहान भएको पदाधिकारी बैठक आफ्नोबारे केन्द्रित रहेको सुन्दा अचम्म लागेको बताएका छन् । विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद उदघाटन गर्दै[ ... ]

नवराजपुर गापाका पूर्वअध्यक्ष यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा - नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इञ्जिनियर कृष्णा साह, सबइञ्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद…

इन्द्रावती नदीमा सेनाले गर्‍यो उद्धार अभ्यास प्रदर्शन

काभ्रेपलाञ्चोक – नेपाली सेनाद्वारा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन, उद्धार तथा खोजलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरुप आज यहाँको भुम्लु

सिरहाको नवराजपुरका पूर्वअध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको

अवैध सामानसहित कैलाली र कञ्चनपुरबाट पाँच जना महिला पक्राउ

धनगढी– भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका विभिन्न सामानहरूसहित कैलाली र कञ्चनपुर जिल्लाबाट पाँच जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागुऔषध खैरो हेरोइनसहित चार पक्राउ

झापा – प्रहरीले यहाँको दमकबाट लागुऔषध खैरो हेरोइनसहित चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई दमक नगरपालिका–९ चिया बगानको नौघरे