Khabarhub | Page 7039 of 13400 | Nepal's Trusted News Source Khabarhub

चीनको केरुङ र लेन्देखोलामा राति नै उर्लिएको थियो बाढी, मितेरी पुल बगायो

खबरहब

रसुवा - चिनियाँ क्षेत्रस्थित केरुङ र लेन्देखोलामा मंगलबार सबेरै बिहान ३ बजे उर्लिएर आएको बाढीले नेपाली क्षेत्रमा अकल्पनीय क्षति भएको छ। रसुवास्थित नेपाल–चीन सीमा जोड्ने प्रमुख व्यापारिक नाका मितेरी पुलसमेत बिहान ३ बजे अचानक आएको[ ... ]

त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार

खबरहब

काठमाडौं - नुवाकोटको विदुरमा त्रिशूली नदीमा फसेकाको उद्धार नेपाली सेनाले गरेको छ। बाढीमा फसेको लामो समयपछि मंगलबार बिहान पुगेको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो। नुवाकोटका पत्रकार रामहरि न्यौपानेका अनुसार लामो समय फसेर ज्यान जोखिममा[ ... ]

भोटेकोशीको बाढीको असर : कहाँ-कहाँ हुन्छ जोखिम ?

खबरहब

काठमाडौं - चीनको तिब्बत क्षेत्रमा भारी वर्षापछि भोटेकोशी नदीमा ठुलो बाढी आएको छ। यसले रसुवामा अकल्पनीय क्षति गरेको छ। जल तथा मौसम विज्ञान विभागको भोटेकोशीस्थित रसुवा–स्याप्रुवेसी जल मापन केन्द्रका अनुसार रसुवामा मंगलबार बिहान ३ः३० बजे[ ... ]

बढीले रसुवा क्षेत्रका तीन फिडर अवरुद्ध

रसुवा– भोटेकोशी (त्रिशूली) नदीमा मंगलबार बिहान आएको बाढीका कारण रसुवास्थित कालिका सवस्टेसन (स/स) को ३३ केभी विद्युत लाइनको केही सेक्सन बगाएको छ । बढीले चिलिमे सवस्टेसनबाट सञ्चालित रसुवागढी, चिलिमे र साञ्जेन फिडर पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल विद्युत प्राधिकरण रसुवाका अनुसार प्रभावित क्षेत्रका…

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई कीर्ते र जालसाजी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

चितवन– खैरहनी नगरपालिका-९ स्थित खुरखुरे चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ८ सय ग्रामसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको

लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– लुटपाटमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका-१६ स्रोहखुट्टे नयाँबजार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ