Khabarhub | Page 7104 of 13336 | Nepal's Trusted News Source Khabarhub

सन्दर्भ : राष्ट्रिय धान दिवस

कोशी पीडितका असारे गीत – सम्झने पानी छम्कने…

काठमाडौँ –रोप न रोप रोपारै रानी म पँज्याइदिउँला बिउहलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घिउअसार मास छिपछिपे हिलो लाग्यो है फालीमारोपारे रानी मायाको बिउ ओइलायो आलीमा धान रोप्दा पूर्वतिर गाइने यो असारे गीत सप्तकोशी किनाराका[ ... ]

भिजिट भिसाले तनाव

संसद्‍मा डीपी र रामहरिबीच भनाभन, एकअर्कालाई आरोप लगाउँदा झिके ‘चोर’को प्रसंग

खबरहब

काठमाडौं- भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै विरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेस सांसदबीच प्रतिनिधिसभा बैठकमा आरोप–प्रत्यारोप भएको छ ।   आइतबार बसेको बैठकमा रास्वपा सांसद डीपी[ ... ]

सन्दर्भ : राष्ट्रिय धान दिवस

नेपाली कहिले धेरै भात खान्छन्, कहिले कम !

काठमाडौँ – धान नेपालीको प्रमुख खाद्यबाली हो । आन्तरिक उत्पादनले नथेग्ने भएपछि नेपालले वर्षेनी अर्बौँ रुपैयाँ बराबरको धानचामल आयात गर्ने गर्छ । राज्यको औपचारिक तथ्याङ्क विश्लेषण गर्दा नेपालीको भात खाने तरिका अचम्मको देखिन्छ । नेपालीले[ ... ]

खोकना र बुङ्‍मतीमा रोपाइँको रौनक (तस्बिरहरू)

खबरहब

काठमाडौं- तीव्र शहरीकरणका कारण काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन कम हुँदै गइरहेको छ । त्यसमा पनि धान रोपाइँ गर्ने ठूला फाँटहरू त देख्नै मुस्किल हुन थालेको छ । यद्यपि केही ठाउँमा मानिसहरूले धान रोपाइँलाई निरन्तरता दिइरहेका[ ... ]

पूर्वराष्ट्रपति भण्डारीद्वारा धान दिवसको शुभकामना

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने बताएकी छन् । राष्ट्रिय धान दिवसको अवसरमा  सामाजिक सञ्जाल ट्वीटर(एक्स) पेजमार्फत आज शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले धान बालीलगायतका कृषि उपजमा आत्मनिर्भर बन्नका लागि दिगो कृषि प्रणालीको विकास हाम्रो साझा लक्ष्य हुनुपर्ने भनी सम्बद्ध पक्षको ध्यानाकर्षण…

प्रहरीमा कार्यालय सहयोगी, जवान र हवल्दारलाई आधारभूत तहका कर्मचारी भन्नुपर्ने

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संसदको चालू अधिवेशनबाटै पारित गर्ने गरि अघि बढाउन आग्रह गरेका छन् ।

एआईजी खापुङलाई मेन्छ्यायेम सेवा समाजको सम्मान

काठमाडौं- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) चन्द्रकुवेर खापुङलाई सम्मान गरिएको छ । तेह्रथुमको मेन्छ्यायेम सेवा समाजको आयोजनामा शनिबार काठमाडौँमा आयोजित एक

वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–९ बस्ने पर्सा सखुवा

भारतमा छोरी मारिइन्, राहत रकम आफन्तले लुटे

सुर्खेत – छोरीको हत्या भएपछि राहतवापत् भारत सरकारले प्रदान गरेको रकमसमेत आफन्तले लुटेपछि कालिकोटस्थित नरहरिनाथ गाउँपालिका–४ का दीपेन्द्र सहकारी थप