Khabarhub

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो

खबरहब

काठमाडौँ- झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटनामा परेको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले खबरहबलाई दिएको जानकारीअनुसार विमानस रन वेबाट चिप्लिएर दुर्घटना भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले[ ... ]

पुरानाको आसेपासे भर्ती केन्द्र समानुपातिक प्रणालीलाई नयाँले ‘एलिट’को क्लब बनाइदिए

विज्ञ भन्छन् : यो विकृतिले व्यवस्था झन् कमजोर हुन्छ

काठमाडौं- निर्वाचन आयोग यतिबेला ६४ दलका करिब साढे तीन हजार उम्मेदवारको सूची जाँच गर्ने चटारोमा छ । आयोगको जाँचपछि दलले पेश गरेको सूची निष्पक्ष र समावेशी भए नभएको अन्तिम टुंगो लाग्नेछ । तर फागुन २१[ ... ]

गगन थापालाई प्रश्न : अब तपाईंहरूको विशेष महाधिवेशन के हुने भयो ?

भन्छन्- हामी विधान मिचिएको टुलुटुलु हेरेर बस्दैनौँ

खबरहब

कांग्रेसमा गगन र विश्वप्रकाशसहित पाँच नेताको फरक मत

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा दुई महामन्त्रीसहित ५ नेताले फरक मत राखेका छन् । सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति[ ... ]

नेपालको औद्योगिक क्षेत्र : ७ सय उद्योग थपिए, तर उत्पादन क्षमतामा भने घट्यो

खबरहब

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन २०८१/८२’ को प्रतिवेदनले मुलुकको औद्योगिक क्षेत्रमा मिश्रित नतिजा देखाएको छ ।  आर्थिक वर्ष २०८१/८२ मा ७ सय नयाँ उद्योगहरू दर्ता भई लगानी र रोजगारीका नयाँ[ ... ]

प्रदीपलाई हिट फिल्मको खाँचो, ‘एक्लो’ले फ्लपको ह्याट्रिक पुर्‍याउने डर !

काठमाडौं – पछिल्लो समय नेपाली फिल्मलाई दर्शक पाउन सकस परेको छ । प्रचार सामाग्रीले दर्शक फिल्मप्रति आकर्षित नहुँदा पहिलो दिनकै अनुकपेन्सी कमजोर देखिएको छ । दर्शकबाट राम्रो साथ पाएको पछिल्लो फिल्म हो ‘परान’ । कात्तिक[ ... ]

के कांग्रेस फुट्न लागेकै हो ?

विशेषतिर गगन-विश्वको कदमले देउवालाई तनाव

काठमाडौं– महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वमा विशेष महाधिवेशन मिति तय भएपछि नेपाली कांग्रेसमा विवाद चुलिएको छ । एउटा पक्ष महाधिवेशन गर्न नसकिने र अर्को पक्ष गर्नै पर्ने भनेर तयारीमा लागेपछि कांग्रेसमा ठूलै संकट[ ... ]

सरकार र निकोलस भुसालबीच ६ बुँदे सम्झौता, ११ औं दिनमा तोडियो अनशन

काठमाडौं - नेपाल सरकार र अनसनरत डा. निकोलस भुसाल (कमल भुसाल) र हरिश विष्टबीच सहमति भएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको नेतृत्वमा भएको वार्तापछि ६ बुँदे सहमति जुटेसँगै अनसन तोडेका छन् । सहमति अनुसार जेन्जी आन्दोलनका क्रममा भएका घटनाबारे पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको…

अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने एक युवा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि भन्ने डिग बहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको निधन भएको छ। बुधबार बिहान