Khabarhub

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

खबरहब

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर- ३ बाट प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गरेका छन्। आज उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता[ ... ]

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

खबरहब

काठमाडौं- इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।  २०८० वैशाखमा भएको उपनिर्वाचनमा यही क्षेत्रबाट विजयी भएका हुनाले पुनः त्यहीँबाट उम्मेदवारी दर्ता गराएका हुन् ।  एमालेका युवा[ ... ]

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

खबरहब

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।  दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । रास्वपाले[ ... ]

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

खबरहब

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा उत्रिएका छन् । पत्रकारिता क्षेत्रमा चर्चा कमाएका ती पत्रकारहरूको चुनावमा भने अग्निपरीक्षा हुने देखिएको छ । ०७९ को निर्वाचनमा नै चितवन २ बाट २ पटक[ ... ]

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

खबरहब

झापा- प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका छन्[ ... ]

नारायणकाजीले गराए सर्लाही-३ मा उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका छन्  ।   मंगलबार सर्लाही हरिवनस्थीत निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका हुन् । २०७९ मा यस क्षेत्रबाट नेकपा एमालेका हरिप्रसाद उप्रेती…

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ अभियानका अगुवा दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई सोमबार

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन प्रहरीको रूपमा काम गर्न निवेदन दिनेको संख्या न्यून रहेको पाइएको

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकोमा मागअनुसार निवेदन परेको छैन ।