Khabarhub | Page 7865 of 13935 | Nepal's Trusted News Source Khabarhub

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

फागुन २१ को चुनावमा भाग लिने एमाले नेताहरुको संकेत

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा एमालेले तत्कालै अध्यक्ष केपी शर्मा ओलीको विकल्प नखोज्ने भएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गत साउन ५-६ को केन्द्रीय कमिटी बैठकबाट रोकिसकेका ‌ओलीले भदौ २३ र[ ... ]

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं - चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका हुन्छन् ट्राफिक प्रहरी। हातमा सिट्टी, सेतो र कालो रङ् मिसिएको क्याप, नीलो आकाशे रङ्को सर्ट अनि गाढा निलो पेन्ट। यो पोशाक उनीहरुको चिनारी हो तर[ ... ]

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्न सुरु गरिएको छ । जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेपछि प्रदर्शनका क्रममा क्षति गरिएका भौतिक संरचनाको यकिन विवरण सङ्कलन गर्न थालिएको हो । प्रहरीमार्फत क्षतिग्रस्त कार्यालयको यकिन विवरण…

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही भदौ २३

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत र म्याग्दीका कारागारबाट फरार एक हजार १९५ कैदीबन्दीमध्ये

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै आमाहरुको कोख रित्तिएको छ । सयौँ युवाहरु अस्पतालको बेडमा पीडाले

बलात्कार मुद्दा परेपछि जनमतबाट सचिव बीपी साह निलम्बित

जनकपुरधाम- जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव बिशेश्वर प्रसाद (बीपी) साहलाई निलम्बन गरेको छ। उनीविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धान पूरा