Khabarhub | Page 807 of 13978 | Nepal's Trusted News Source Khabarhub

दुई महिनापछि खुल्यो अरनिको राजमार्ग, आउन थाले तातोपानी नाकामा रोकिएका कन्टेनर

काठमाडौँ- निरन्तर झरिरहेको पहिरोले अवरुद्ध चीन जोड्ने तातोपानी नाकासम्मको अरनिको राजमार्ग सञ्चालनमा आएको छ । भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजारनजिकै पर्ने इकुसहित चार ठाउँमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग सुचारू भएको हो । यससँगै दशैँ-तिहारका लागि[ ... ]

हिलो छिचोल्दै अरनिको राजमार्ग निरीक्षणमा पुगे कुलमान (तस्बिरहरू)

खबरहब

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दुई महिनादेखि अवरुद्ध अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् । यो सडक पहिरोका कारण लामो समयदेखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा चीनबाट नेपालतर्फ[ ... ]

जेन–जी आन्दोलन 

जब डाइलासिस गर्दै गरेका बिरामीमाथि ढुंगामुढा हुन थाल्यो…

लुटियो गौशाला धर्मशालाको दानपेटिका

सीता न्यौपाने

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलनमा संसद् भवन, सिंहदरबार, अदालत र नेताहरूको घरमात्रै जलेनन् ,पशुपतिस्थित धर्मशालाको दानपेटिकासमेत प्रदर्शनकारीहरूले छोडेनन् । धर्म कमाउने आशाले भक्तजनहरूले सेवाभाव राखेको दानसमेत प्रदर्शनकारीहरुले उठाएर लगेका छन् ।  पशुपति[ ... ]

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा यस्तो बन्यो वरीयताक्रम

खबरहब

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त उनले सोमबार चारजना मन्त्रीहरूले शपथ दिलाएकी हुन्। यससँगै कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्‍मा ७ जना मन्त्री पुगेका छन् ।[ ... ]

शिक्षामन्त्री भन्छन्- मलाई सुरक्षा चाहिँदैन, सेना र प्रहरीले नपछ्याए हुन्छ (भिडियोसहित)

खबरहब

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदभार ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले उनलाई युवाहरूको माग र देशव्यापी प्रदर्शनलाई ध्यानमा राखी नियुक्त गरेको हो। सिंहदरबार पुगेर[ ... ]

अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता, छ अर्ब बढीको बिगो माग दाबी

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा ३७ हजार २६ वटा उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०८१-८२ मा आयोगको केन्द्रीय कार्यालय र मातहत कार्यालयमा दर्ता भएका २८ हजार ५५४ वटा र त्यस अघिको आवबाट जिम्मेवारी सरी आएका आठ हजार ४७२ वटा गरी जम्मा ३७…

सीमा क्षेत्रमा सशस्त्रकै कर्मचारीको बदमासीले हैरान हलचोक, हटलाइन नम्बरमा माग्न थाल्यो सूचना

काठमाडौँ- खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल नेपाल हैरान भएको छ । झापादेखि मोरङ, सुनसरी, सर्लाही, रौतहट,

गण्डकीका चार सय ६१ कैदीबन्दी अझै फरार

गण्डकी– गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा यहाँका विभिन्न कारागारबाट भागेका ११ सय ९५ कैदीबन्दीमध्ये आइतबारसम्ममा सात

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना फिर्ता आएका छन् । कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका

सीआईबी प्रमुखको जिम्मेवारी डा. मनोज केसीलाई

काठमाडौँ– सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा डा. मनोज केसीलाई सरूवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले