Khabarhub | Page 8104 of 13011 | Nepal's Trusted News Source Khabarhub

अदालतको आदेश : रवि र छविलाई जानकारी दिनू, बाँकीको पेसी हेर्दाहेर्दैमा राख्नू

खबरहब

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहकारी ठगी मुद्दामा अहिले रुपन्देही कारागारमा छन् । जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न आदेश दिए पनि उच्च अदालते थुनामै राख्न आदेश गरेपछि लामिछाने कारागार चलान भएका हुन् ।[ ... ]

६ महानगरको बेरुजु : पोखरा पहिलो र काठमाडौं तेस्रो बन्दा विराटनगर अन्तिममा

खबरहब

काठमाडौं – म्याद नाघेको पेस्की समेत गरी देशभरका ६ महानगरपालिकामा एकै वर्ष एक अर्ब ५८ करोड ८७ लाख रुपैयाँ बेरुजु देखिएको छ । कानुन बमोजिम रित नपुर्‍याइ कारोबार गरेको, बेमानसिम वा हिनामिना देखिएको भनी लेखापरीक्षकले[ ... ]

दाजुका लागि अख्तियारका कर्मचारीसँग यसरी झोँक फेरे बाह्रबिसेका मेयरले

खबरहब

काठमाडौं- दाजु मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ३ अर्ब २१ करोड रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा चलेपछि भाइ एउटा अनौठो निर्णय लिएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले दाजु एवम् पूर्व सूचना[ ... ]

‘असामान्य अवस्थामा सामान्य बजेट ल्याएर समस्या समाधान हुँदैन, हस्तक्षेपकारी चाहिन्छ’

काठमाडौं- लामो समयदेखि तङ्ग्रिन नसकेको मुलुकको अर्थतन्त्र सुधारका लागि सामान्य अवस्थाको जस्तो औपचारिकता मात्रै पूरा गर्ने खालको नभई हस्तक्षेपकारी बजेट ल्याइनुपर्ने सांसदहरूले धारणा राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरूले स्पष्ट योजना र कार्यक्रमसहित अर्थतन्त्र सुधारको प्रयास थालिनुपर्ने…

लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ पक्राउ

भक्तपुर– भक्तपुरमा अवैध लागुऔषध कारोबारी र सेवनकर्ताको बिगबिगी बढेको छ । जिल्ला प्रहरी परिसरले लागुऔषध नियन्त्रण अभियान सुरु गरेसँगै २४

धारिलो हतियार प्रहार गरेर दुई बालबालिकाको हत्या 

चितवन– एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूले समेत आत्महत्याको प्रयास गरेका छन्।  भरतपुर महानगरपालिका-२५

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको

स्रोत नखुलेको लाखौँ रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं– रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ