Khabarhub | Page 8161 of 13278 | Nepal's Trusted News Source Khabarhub

सन्दर्भ : अन्तर्राष्ट्रिय योग दिवस

१६५ खर्बको व्यापार बनाइएको योगको अन्तर्य

पुनर्जन्म र मोक्षको अवधारणादेखि हिन्दुत्व र व्यापारसम्म फैलिएको योग सोचेजस्तो सजिलो छैन

काठमाडौँ – इस्वी सम्वतको जुन २१ तारिक अर्थात् आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । योगलाई हिन्दुत्व र व्यापारसँग जोडेर व्यापक प्रचार गरिरहेको भारतको वर्तमान संस्थापन पक्षको लबिइङमा संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा २०१५[ ... ]

काठमाडौंको मुटुमै रहेको रत्नपार्कमा रमाउँछन् केटाकेटी, तरुणतन्नेरी र बूढाबूढी (तस्बिरहरु)

काठमाडौं- रत्नपार्क राधानीको मुटुमै अवस्थित छ । काठमाडौंमा खुला स्थान थोरै छन् । तिनैमध्येको रत्नपार्क पनि एक हो । यहाँ खाली समय बिताउने युवायुवतीसँगै घुमघामका लागि आएका पर्यटक पनि धेरै भेटिन्छन् । कतिपय साथीभाइको समूह[ ... ]

देश

लालीघाटमा हाट भर्न को जाला अब ?

सुनसान छन्‌ कर्णालीका टुनीबगर, खिड्कीज्युला, लालीघाट र जितेगडा

सुर्खेत – गाउँ गाउँमा सडक पुगेसँगै राजमार्ग छेउमा रहेका ठूला हाटबजार अहिले हराएका छन् । विगतमा कर्णाली राजमार्ग छेउमा रहेका ठूला हाटबजार अहिलेहाल हराएका हुन् । कुनै बेला निकै ठूलो हाटबजार रूपमा विकास भएका दैलेखका[ ... ]

झम्क तिमल्सिनाको दोस्रो उपन्यास `विमुक्ति´को लोकार्पण

काठमाडौं- आख्यानकार झम्क तिमल्सिनाको उपन्यास विमुक्ति नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभाकक्षमा शनिबार लोकार्पण गरिएको छ । प्राज्ञ तथा कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा साहित्यकार भुवनहरि सिग्देल, समालोचक द्वय डा. अशोक थापा र महेश पौड्यालले कृतिको लोकार्पण गरे । कार्यक्रममा प्रमुख अतिथि ठकुरीले कृतिले सामाजिक अन्तरवस्तु…

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान गएको छ । कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायबसुब्बा सन्दीप साहलाई पक्राउ गरेको

टाटासुमोका १० मध्ये आठजना चालक लागुऔषधको नशामा भेटिए

काठमाडौं– काठमाडौंको बल्खुस्थित सुमो काउन्टरमा कार्यरत सवारी चालकहरूले लागुऔषध सेवन गरेर गाडी चलाएको पाइएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना

बाँकेको खजुराबाट ४ लाख बढीको धनमाल चोरी

बाँके– खजुरा गाउँपालिका-७ गुनाहाना बस्ने ३२ वर्षीया फातिमा खातुनको घरबाट नगद र सुनचाँदीका विभिन्न गरगहना गरी करिब ४ लाख ४४ हजार २