Khabarhub | Page 8204 of 13855 | Nepal's Trusted News Source Khabarhub

सरकारको निर्णयसँगै नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

खबरहब

काठमाडौं - दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन्। नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन्। नेपाल टेलिकमले एक सूचनामार्फत[ ... ]

सूचीकरणका लागि सरकारको सम्पर्कमा आयो मेटा, हाम्रो पात्रोले दियो निवेदन

खबरहब

काठमाडौँ- सामाजिक सञ्जालको मातृसंस्था मेटा सरकारको सम्पर्कमा आएको छ। नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयसँगै मेटाका प्रतिनिधिले सञ्चार प्रविधि तथा सूचना प्रविधिमन्त्रीको सचिवालयमा सम्पर्क गरेका हुन् । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले[ ... ]

सामाजिक सञ्जाल बन्द गराउने यी सात उपदफा

खबरहब

काठमाडौँ – सरकारले नेपालमा सूचीकरण नभएका विद्युतीय सामाजिक सञ्जाललाई आजदेखि बन्द गराउँदैछ । सूचीकरण निम्ति भदौ १२ गतेदेखि सात दिने म्याद दिँदा पनि विदेशमा रहेका सामाजिक सञ्जालका सञ्चालकले सरकारलाई टेरपुच्छर लगाएनन् । सरकारले दिएको म्याद[ ... ]

खै राज्य ?

राष्ट्रिय परिचयपत्रमा दोहोरो नीति लिँदै नागरिकमाथि सरकारी अत्याचार

पञ्जीकरण विभागको परिपत्र नै अलपत्र, फारम भरेका नागरिकले फेरि अड्डा धाउनुपर्ने

काठमाडौँ – सरकारले राष्ट्रिय परिचयपत्रबारे कथनी र करनीमा दोहोरो नीति लिएर नागरिकमाथि अत्याचार गरेको छ । सेवाप्रवाहमा ‘सिंहदरबार प्रवृत्ति’ देखाउने गरेको ‘घरदैलोका स्थानीय सरकार’ समेतले परिचयपत्रको वहानामा सर्वसाधारणलाई कष्ट थपिदिएको छ । सामाजिक सुरक्षाभत्तादेखि सेवा[ ... ]

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८७ पैसा र बिक्रीदर…

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर नपठाएको आरोपमा दुई जना पक्राउ परेका छन्

धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ – मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी घुसबापत लिएको दुई लाख रुपैयाँसहित पक्राउ परेका छन्‌ । काभ्रेको

भरूवा बन्दुकसहित एक जना पक्राउ

संखुवासभा– पाँचखपन नगरपालिका-४ घतानी गाउँ बस्ने ४३ वर्षीय राम बहादुर श्रेष्ठलाई भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

सुनसरी– इटहरी उपमहानगरपालिका-२ मोहन दंगालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२० बस्ने ४६ वर्षीय कृष्ण कुमार राईसमेत छ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ