Khabarhub

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

खबरहब

काठमाडौं - नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर देउवा आफ्नो राजनीतिक जीवनमा पाँच पटक प्रधानमन्त्री बने । लामो राजनीतिक संघर्षबाट कांग्रेस नेतृत्वमा स्थापित उनको बिदाइ भने दुखद हुने देखिएको छ । शुक्रबारदेखि गगन[ ... ]

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

खबरहब

काठमाडौं - शेरबहादुर देउवा नेपाली कांग्रेसको निवर्तमान सभापति भइसकेका छन् । २०५९ साल असारमा देउवाले कांग्रेस विभाजन गरेको ऐतिहासिक घटनाको झण्डै दुई दशकपछि यसपटक सत्ता र संगठनबाट देउवा स्वयं बाहिरिएका छन् । गगन थापाको नेतृत्वमा[ ... ]

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

खबरहब

काठमाडौं- निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा महाधिवेशन प्रतिनिधिहरूले पार्टीका सर्वोच्च निकाय हुने व्याख्या गरेको छ। शेरबहादुर देउवा नेतृत्वको चौधौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिले विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दिएको निवेदनलाई[ ... ]

फिल्म क्षेत्र थला पर्ने कारक बन्नसक्छ कांग्रेसको फुट !

संगम ढकाल

काठमाडौं – देशका सकारात्मक वा नकारात्मक दुवै मुख्य घटनाको असर फिल्म क्षेत्रलाई पर्छ । अझ आन्दोलन, चुनाव, नाकाबन्दी जस्ता राजनीतिक घटनाले फिल्म क्षेत्रलाई प्रत्यक्ष असर पार्छ । धेरै परको इतिहास खोज्नु नै पर्दैन, भदौ २३–२४[ ... ]

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको प्रस्तावित सिफारिस सूचीबाट आफ्नो नाम हटाउन पार्टीसँग आग्रह गरेका छन् । खड्काले पार्टी कार्यालयका मुख्य सचिवलाई सम्बोधन गर्दै कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस गरिएकोमा आफ्नो नाम हटाइ…

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकोमा मागअनुसार निवेदन परेको छैन ।

नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार

सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको मुख्य योजनाकारको आरोपमा घरधनी छविलाल स्याङतानसहित बैंक लुटपाटमा संलग्न भएको

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी पाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले नेपाली

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस २९ गतेको भएको लुटपाट प्रकरणमा घरका धनीकै योजनामा र व्यवस्थापनमा