Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वको बहसलाई तार्किक निष्कर्षमा पुराउने बताएका छन् । बिहीबारबाट काठमाडौंमा सुरु माओवादी केन्द्रीय समिति बैठकमा राजनीतिक एंव संगठनात्मक प्रस्ताव प्रस्तुत गर्दै प्रचण्डले आफूलाई अध्यक्ष पदमा बसिरहने इच्छा नरहेको तर वैज्ञानिक प्रणाली अन्तर्गत नेतृत्वको विषयलाई तार्किक निष्कर्षमा…
काठमाडौं– काठमाडौं महानगरपालिका-८ पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल २ थान र म्याग्जिन ३ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
मोरङ– विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेशसमेत चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेत– दशैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन्
गोरखा– गोरखामा प्रहरीले बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–३, आँपपीपलस्थित मैवलका ६३ वर्षका रामबहादुर रानामगरलाई प्रहरीले पक्राउ