Khabarhub

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

उज्यालोले समानुपातिकमा प्रलोपा या आजपालाई सघाउने

ज्ञानु घिमिरे

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले प्रभु साहको आम जनता पार्टी या जनार्दन शर्मा-डा. बाबुराम भट्टराईको प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्यका लागि छलफल गरिरहेको छ । नेताहरूका अनुसार प्रत्यक्षमा[ ... ]

विशेष महाधिवेशनले नयाँ नेतृत्व र नीतिको छिनोफानो गर्छ : उदयपुर कांग्रेस सभापति कार्की

काठमाडौं- नेपाली कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिको मागअनुसार आगामी २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनको तयारी तीव्र बन्दै गएको छ । राजधानीका भृकुटीमण्डप, बागबजार र पुतलीसडकसहितका मुख्य क्षेत्रहरू यतिबेला रुख र चारतारे[ ... ]

उनेपाको अध्यक्ष भए कुलमान

खबरहब

काठमाडौं- पूर्वऊर्जामन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन् । शनिबार बसेको उनेपाको केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको हो । यसअघि उनेपाका संरक्षक रहेका घिसिङले दुई साताअघि राष्ट्रिय स्वतन्त्र[ ... ]

भाषण, जादू र चमत्कारले देश बन्दैन, देश नै नरहने चिन्ता छ : पूर्वराजा शाह

खबरहब

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नरहने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले हिजो देश नबनेकोमा चिन्ता भएपनि[ ... ]

शीतलहरको सकस : शारीरिक र मानसिक स्वास्थ्यमा समस्या

पवन मुडभरी

काठमाडौं- चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहर बढ्दै जाँदा मानिसको दैनिकी प्रभावित भइरहेको छ । पुस महिना सुरु भएदेखि नै २–४ दिन घाम लागे पनि बाँकी दिन शीतलहरसँगै अत्याधिक मात्रामा चिसो हावा चलेको स्थानीय बताउँछन्[ ... ]

परदेशको लाखमा लोभिँदा छुट्यो आमाको काख 

अग्लाअग्ला महलहरू सहरको त्यो गुञ्जायमान आवाज मानिसहरूको चहलपहल हेर्दा त निकै राम्रो देखिन्थ्यो। तर हेर्दा जति राम्रो देखिन्थ्यो , त्योभन्दा निकै दर्दनाक परिस्थितिको फन्दामा थिएँ  म । बुबा सधैँ भन्ने गर्नुहुन्थ्यो– विदेशमा भन्दा नेपालमा केही[ ... ]

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि बत्ती जानेआउने गरेको भन्दै उपभोक्ताको गुनासो बढ्न थालेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्या पत्ता लगाई समाधानका लागि सरोकार भएकालाई निर्देशन दिएका छन् । उपभोक्तबाट यस्तो गुनासो आउन थालेपछि उनले स्थलगत निरीक्षण…

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

जेन-जी आन्दोलनमा झुम्का कारागारबाट भागेका सञ्जयले मच्चाए बम आतंक, विगतमा पनि समातिएका थिए

सुरुङ्गा (झापा)- सार्वजनिकस्थलमा पटक-पटक विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका एकजना कारागारबाट फरार कैदी रहेको खुलेको छ। झापाको कनकाई

कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’को