Khabarhub | Page 99 of 11857 | Nepal's Trusted News Source Khabarhub

प्रधानमन्त्री ओली र सभापति देउवा छलफलमा, केही मन्त्री हेरफेरको तयारी

खबरहब

काठमाडौं- सत्तारुढ दुई दलका नेताहरूबीच सोमबार साँझ संवाद हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच साँझ ६ बजेपछि भेटवार्ता हुने भएको[ ... ]

कोशीमा पहिचान पक्षधरले फेरि ब्युँताए आन्दोलन

प्रदेश सांसद र नेताहरूलाई निषेध अभियान चलाउने

पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानसहित अन्त्येष्टि (तस्बिरहरू)

खबरहब

काठमाडौं- पूर्वसभामुख दमननाथ ढुगानाको पशुपति आर्यघाटमा सोमबार दिउँसो राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । ज्ञानेश्वरस्थित सानो गौचरणमा श्रद्धाञ्जली सभा आयोजना गरेपछि ढुंगानको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । कलेजोसँग सम्बन्धित समस्याका कारण पूर्वसभामुख[ ... ]

साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घमा लघु, घरेलु तथा साना मझौला उद्यम विकास केन्द्र स्थापना भएको छ। केन्द्रको उद्घाटन आज राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण राउत र महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा गरे । केन्द्रले व्यवसाय सञ्चालनका…

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध मुद्दा दायर गरेको छ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई बिहीबार प्रहरीले पक्राउ