कांग्रेसमा किचलो बढ्दा प्रदेशमा अस्थिरता, आफ्नै सरकार ढाल्न जोडबल
‘म्याजिक नम्बर’ का कारण मुलुकमा राजनीतिक अस्थिरता छाएको निष्कर्ष निकाल्दै नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर एक वर्षदेखि संघीय सरकार चलाइरहेका छन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्पमा नयाँ सरकार गठनका लागि २०८१ असार १७ गते सात बुँदे सहमति गरेपछि कांग्रेस–एमाले नेताहरूको प्रारम्भिक अभिव्यक्तिमा ‘राजनीतिक स्थिरता कायम गर्न दुई दल मिल्नु परेको’ सुनिन्थ्यो ।

उक्त सात बुँदे सहमतिको पहिलो बुँदामै ‘जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन राजनीतिक स्थिरताका लागि अन्य दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने’ लेखिएको थियो ।
‘राष्ट्रिय सहमतिको सरकारको मर्म र भावनाअनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावनानुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीव्रता दिने’ उद्देश्य कांग्रेस–एमालेको थियो ।
वैकल्पिक उपाय अपनाएर भए पनि द्रुतमार्गलाई सम्पन्न गर्नुपर्छ : प्रधानमन्त्री
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
महिला सांसद समन्वय समिति गठनका लागि आग्रह
नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह १५ गते विश्वासको मत लिँदै
‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर सञ्चालन गर्छौँ : श्रममन्त्री भण्डारी
पर्यटन नीति सार्वजनिक गर्दै मन्त्रीले भने- निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौँ
जलस्रोत विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा
सभापति देउवाद्वारा थानीको निधनप्रति दुःख व्यक्त
हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौं : मन्त्री पाण्डे
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की
न्याय सेवा आयोगले सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेललाई मुख्य रजिष्ट्रारमा बढुवा गरेको छ । मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेरहदका कारण आइतबारबाट अवकाशमा गएपछि न्याय सेवा आयोगको सोमबारको बैठकले पौडेललाई उक्त पदमा बढुवा गरेको हो ।
मुख्य रजिष्ट्रारमा बढुवा भएका पौडेलको स्थानमा सह-रजिष्ट्रार मानबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ। उनी सोमबारदेखि सह-रजिष्ट्रारबाट रजिष्ट्रार भएका छन् ।

उता महान्यायाधिवक्ताको कार्यालयका सह(न्यायाधिवक्ता सूर्यराज दाहाल सचिवमा बढुवा भएका छन् । उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गरिएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगका सहसचिव निर्मला अधिकारीको पनि सचिवमा बढुवा भएको छ । उनलाई आयोगमै पदस्थापन गरिएको छ ।
एमसीसी परियोजना निरन्तर अगाडि बढ्ने सरकारले पायो जानकारी
वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छ : स्वास्थ्यमन्त्री
लुम्बिनीका नवनियुक्त युवा, खेलकुदमन्त्री पाण्डेले लिए शपथ
कोशी प्रदेशसभामा निवृत्तभरणसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल
संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छ : सभापति सुवेदी
लोडसेडिङको हल्ला चलेपछि आफैं चितवन पुगे हितेन्द्रदेव
ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान
जंगलको बीचमा अर्कैको घरमा बस्थ्यो हायु परिवार, मोबाइल फोनको अन्तिम लोकेशन रामेछाप
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट हराएका एकै परिवारका १६ जनाको अन्तिम लोकेशन रामेछाप देखिएको छ।
गत बिहीबार राति या शुक्रबार बिहान घर छाडेका उनीहरू सुनकोशी तरेर रामेछापतिर लागेको पुष्टि मोबाइल फोनको लोकेशनले गरेको हो । यद्यपि सोमबार उर्मिला हायुको परिवारका कुनै पनि सदस्यको फोन लागेको छैन ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार रेकर्डमा रहेका सबै फोन नम्बरमा सम्पर्क गर्दा स्विच अफ भनिरहेको छ। ‘वडा कार्यालयमा रेकर्ड राखिएका सबै नम्बरमा फोन गर्दा स्विच अफ भनिरहेको छ’, उनले खबरहबलाई भने, ‘हामीले प्रहरीसँगको समन्वयमा लोकेशन पत्ता लगाउँदा उनीहरू रामेछापको भूगोलमा पुगेको देखिएको छ ।’
तीन महिनाको एक लाख ९२ हजार भत्ता बुझे, बंगुर काटेर भोज खाइनसक्दै गाउँ छाडे
जंगलको बीचमा अर्कैको घरमा बस्थ्यो हायु परिवार, मोबाइल फोनको अन्तिम लोकेशन रामेछाप
सिन्धुलीको गोलाञ्जोरबाट एकै परिवार १६ जना गायब, भान्साको छाप्रोमा लागेको थियो आगो
हायु परिवारका सबैको मोबाइल स्विच अफ, वडाध्यक्ष भन्छन्- घटना रहस्यमय छ
हायु परिवारको रित्तो घरमा रोइरहेछ कुकुर, भैंसीबाख्रा पनि अलपत्र
मनसुनी वर्षाले रोपाइँलाई राहत
आइतबारदेखि मुलुकका अधिकांश स्थानमा हल्का, मध्यमदेखि भारी वर्षा हुन सुरु गरेको छ । धान रोपाइँलाई आकाशे पानी कुरेर बसिरहेका किसानलाई केही राहत पुग्न सक्ने अपेक्षासमेत गरिएको छ ।
कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत धान रोपाइँ मनसुनी वर्षाकै भरमा सम्पन्न हुने गरेका छन् । मनसुनमा राम्रो वर्षा हुन नसक्दा मधेस प्रदेशलगायत स्थानमा देखिएको सुक्खापनले यस वर्षको धान उत्पादनमा ह्रास आउन सक्ने भन्दै सरोकारवालाहरू चिन्तित छन् । यही बेला वर्षा सुरु भएसँगै हल्का भए पनि राहत मिल्न सक्ने भन्दै उनीहरूमा उत्साह देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेबिड ढकालले आइतबारदेखि मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको भन्दै यसले धान रोपाइँमा सहजता ल्याउन सक्ने बताए।
‘मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ’, उनले भने, ‘मधेसमा वर्षा कम हुँदा सुक्खा बढेको थियो । मधेसका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।’
संसदीय समितिद्वारा त्रिवि क्रिकेट मैदानको अनुगमन (तस्बिरहरू)
नाम्दुमा रहर लाग्दो ड्रागन फ्रुट (तस्बिरहरू)
साउन महिनामा आधाले घट्यो मासुको व्यापार
भीमेश्वरका भेंडाबाख्रामा महामारी पीपीआरको संक्रमण पुष्टि
मालिका गाउँका चार सय घरमा खानेपानीको सुविधा
देशभर ७८ प्रतिशत बढी भूभागमा रोपाइँ
बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा
वर्षाका कारण आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
२४ घण्टे युद्धविराम गर्न थाइल्याण्ड र कम्बोडिया तयार
विगत पाँच दिनदेखि संघर्षरत थाइल्याण्ड र कम्बोडिया युद्धविराम गर्न तयार भएका छन् । मलेशियामा आयोजित शान्ति वार्तापछि दुबै मुलुक युद्ध विरामका लागि सहमत भएको मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले जानकारी दिएका छन् ।
आगामी मध्यरातदेखि दुबै मुलुकले २४ घण्टे युद्ध विरामका लागि सहमति जनाएको इब्राहिमले जनाए । मलेशियामा आयोजित शान्ति वार्तामा थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीच वार्ता भएको हो ।

गत बिहीबार कम्बोडिया र थाइल्याण्डबीच द्वन्द्व शुरु भएको पाचौँ दिनमा दुबै मुलुकका नेताहरु वार्तामा जुटेका हुन् । दुबै मुलुकले एक अर्कामाथि द्वन्द्व शुरु गरेको आरोप लगाएका छन् ।
कम्बोडिया र थाइल्याण्डबीच सीमा क्षेत्रमा रहेको विवादित हिन्दू मन्दिरको विषयलाई लिएर यी दुई मुलुकबीच बेलाबेला तनाव उत्पन्न हुँदै आएको छ ।
व्यापक साइबर आक्रमणपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध
थाइल्याण्ड र कम्बोडियाका नेताबीच मलेशियामा शान्ति वार्ता शुरु
थाइल्याण्डको राजधानीमा गोली चल्दा ४ जनाको मृत्यु
‘दक्षिण कोरियासँग वार्ताको कुनै कारण छैन’
जोर्डन र यूएईले गाजा क्षेत्रमा जहाजबाट खसाले २५ टन राहत
ओबामाले भने- गाजामा मानिसहरू भोकभोकै मर्दैछन्, खाना र पानी रोक्न पाइँदैन
प्रतिक्रिया