अफ्रिका « Khabarhub

सत्ता नागरिक सरकारलाई हस्तान्तरण गरिन्छ: सुडानी सेना

सुडान -  हालै सैनिक 'कू' मार्फत् सत्ता परिवर्तन भएको अफ्रिकी मुलुक सुडानका नयाँ सैनिक शासकले चाँडै नै सुडानको सत्ता नागरिक सरकारलाई हस्तान्तरण गर्ने जनाएका छन् । सुडानको नयाँ सैनिक सरकारका नेता लेफ्टिनेन्ट जनरल अब्देल फताह अल बुरहान अब्देलरहमानले टेलिभिजन सम्बोधनमार्फत् विपक्षीहरुसँगको परामर्शपछि बढीमा २ वर्षभित्र सेनाको नियन्त्रणमा रहेको मुलुकका सत्ता नागरिक सरकारलाई हस्तान्तरण गरिने जनाएका…