एसिया « Khabarhub

‘उत्तर कोरियाले तत्कालै क्षेप्यास्त्र परीक्षण गर्छ भन्नु अपरिपक्वता’

दक्षिण कोरिया– उत्तर कोरियाको क्षेप्यास्त्र केन्द्रहरुमा भएको भनिएका गतिविधिबाट उत्तर कोरियाले चाँडै क्षेप्यास्त्र परिक्षण गरिहाल्छ भन्ने निष्कर्ष निकाल्न नसकिने दक्षिण कोरियाली रक्षामन्त्रीले जनाएका छन् । सोमबार संसदीय सुनुवाईका क्रममा दक्षिण कोरियाली रक्षामन्त्री जियोङ कियोङ दुले उत्तर कोरियाको टोङचाङ रि क्षेत्रको सोहे रकेट प्रक्षेपण केन्द्रमा भएको गतिविधिले उत्तर कोरियाले तत्कालै क्षेप्यास्त्र परीक्षण गरिहाल्छ भन्नु अपरिपक्वता हुने…