एसिया « Khabarhub

आणविक निशस्त्रीकरणका विषयमा छलफल गर्न कोरियाली प्रतिनिधि अमेरिका प्रस्थान

दक्षिण कोरिया– दक्षिण कोरियाका एकजना उच्च अधिकारी उत्तर कोरियाको आणविक निशस्त्रीकरण प्रक्रियाबारे छलफल गर्न अमेरिका प्रस्थान गरेका छन् । उत्तर कोरियाको आणविक निशस्त्रीकरणबारे अमेरिकी अधिकारीसँग प्रत्यक्ष वार्ता गर्नका लागि दक्षिण कोरियाली विदेशमन्त्रालय अन्तर्गतको शान्ति सम्बन्धी महानिर्देशक रि डोङ योल अमेरिका प्रस्थान गरेका हुन् । उनले उत्तर कोरियाको आणविक निशस्त्रीकरणका सम्बन्धमा उत्तर कोरियाका लागि विशेष अमेरिकी…