एसिया « Khabarhub

उत्तर कोरियाद्वारा सोहे प्रक्षेपण केन्द्र पुनः मर्मत

एजेन्सी– उत्तर कोरियाले यसअघि भत्काएको भनिएको सोहे यान प्रक्षेपण केन्द्र पुनः मर्मत गरेको प्रतिवेदन सार्वजनिक भएको छ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा भएको शिखर वार्ताको ठिक दुई दिनपछि डिजिटल ग्लोब नामक संस्थाले खिचेको भनिएको भू–उपग्रह तस्बीरमा उत्तर कोरियाको सोहे यान प्रक्षेपण केन्द्र मर्मत गरिएको…