एसिया « Khabarhub

‘थाइ रक्षा चार्त पार्टी’ खारेज’, पदाधिकारीलाई १० वर्ष राजनीतिमा प्रतिवन्ध

थाइल्याण्ड- राजकुमारीलाई चुनावमा उम्मेदवार उठाउने घोषणा गरेको थाइल्याण्डको ‘थाई रक्षा चार्त पार्टी’लाई संवैधानिक अदालतले खारेज गरेको छ । थाई राजा महावजिरलङ्कोर्णकी दिदी उबोलरत्न राजकन्या सिरिवन्दना वर्नावदीलाई आगामी मार्च २४ मा हुन लागेको आम निर्वाचनमा उम्मेद्वार बनाउने घोषणा गरेको थाई रक्षा चार्त पार्टीलाई संवैधानिक अदालतले खारेज गरेको हो । अदालतले पार्टीलाई खारेज गरेको तथा पार्टीको कार्यकारी…