Live on
Your Voice, Your Power
काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) ले भारतबाट अत्याधुनिक रक्षा उपकरणहरू खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। यस विषयमा जानकार भारतीय स्रोतहरूका अनुसार नयाँ दिल्ली र अबुधाबीबीच भारतको प्रमुख 'सुपरसोनिक क्रुज मिसाइल' ब्रह्मोस र पूर्ण स्वचालित हवाई रक्षा प्रणाली 'आकाशतीर' बिक्री गर्नेबारे तीव्र गतिमा प्रारम्भिक चरणको वार्ता भइरहेको छ। मध्यपूर्वमा चर्किएको हालैको युद्ध र इरानको तर्फबाट…